कंगना रनौटले आफ्नो कार्यालयमा जोडर चलाइएको विषयलाई लिएर ट्वीटरमा भिडियोमार्फत महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाई चेतावनी दिएकी छन्। हिमाञ्चल प्रदेशबाट मुम्बई फर्किए लगत्तै कंगनाले भिडियो सन्देशमा भनेकी छन्, ‘आज मेरो घर भत्किएको छ, भोलि तिम्रो घमण्ड भत्किनेछ।’उनले भिडियो सन्देशमा भनेकी छन्,...
ट्रोलरसँग कस्तो व्यवहार गर्ने ? दिमाग नतताई उनीहरुको बोली कसरी बन्द गर्ने ? यो अभिषेक बच्चनबाट सिक्नुपर्छ । अभिषेक बच्चन सोसल मिडियामा सधैं ट्रोल्सको निशानामा आउँछन् । विशेषगरी आफ्नो करियरको विषयमा तर अभिषेक आफ्नो नियन्त्रण नगुमाई ट्रोलर्सको मुख थुनिदिने...
सामान्यतया, आमाशयमा एसिडको उत्पादन धेरै भएमा एसिडिटीको समस्या हुन्छ, जसले गर्दा खाना राम्ररी पदैन । र, त्यसबाट जुन रस बन्छ, त्यो एसिडमा बदलिन्छ । पेटमा एसिड भएमा यसले विभिन्न किसिमको स्वास्थ्य समस्या निम्त्याउँछ । लामो समयसम्म एसिडिटीको समस्या रहेमा अम्लपित्त...
अभिनेता पल शाहलाई साढे दुई वर्षको जेल सजाय सुनाएसँगै यस फैसलालाई लिएर विभिन्न ढंगका प्रश्न उब्जेका थिए । आज फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ, जसमा ती प्रश्नहरुको जवाफ भेटिन्छ । अदालतले पललार्ई बलात्कारको आरोपमा सफाइ दिएको छ । तर, उनले...
भारतीय नायिका कृति सनोनलाई कोरोना भाइरस संक्रमण भएको छ। सनोनले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालबाट पुष्टि गरेकी हुन्। अभिनेता राजकुमार राओसँग आउँदै गरेको चलचित्रको छायांकनको क्रममा उनी चन्डीगढमा थिइन्। मंगलबार उनलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो। चलचित्र...
अभिनेता सुशांत सिंह राजपूतको मृत्यु प्रकरणमा उनका घरेलु कामदार पनि पक्राउ परेका छन्। नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)ले सुशान्तका घरेलु सहायक दिपेश सावन्तलाई गिरफ्तार गरेको हो। यसअघि टोलीले सुशान्तका पूर्व म्यानेजर र प्रेमिका भनिएकी अभिनेत्री रिया चक्रवर्तीका भाइलाई गिरफ्तार गरेको थियो। एनसीबी डेपुटी डाइरेक्टर...
प्रवासमा रहेर कलाकारितामा रमाउने कलाकार सर्वेन्द्र अधिकारीको नयाँ गित सार्वजनिक भएको छ । सर्वेन्द्रको शब्द सिर्जना र स्वर रहेको नयाँ गीत ‘किन रोयौ आमा’को भिडियो सार्वजनिक भएको हो । गीत लेखनबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका सर्वेन्द्रको नयाँ गीत ‘किन रोयौ...
- Advertisement -

भरखरै प्राप्त