सामान्यतया, आमाशयमा एसिडको उत्पादन धेरै भएमा एसिडिटीको समस्या हुन्छ, जसले गर्दा खाना राम्ररी पदैन । र, त्यसबाट जुन रस बन्छ, त्यो एसिडमा बदलिन्छ । पेटमा एसिड भएमा यसले विभिन्न किसिमको स्वास्थ्य समस्या निम्त्याउँछ । लामो समयसम्म एसिडिटीको समस्या रहेमा अम्लपित्त...
विभिन्न विद्युतीय सञ्चारमाध्यमले आफ्नो चरित्रहत्या गरेको भन्दै अभिनेत्री रेखा थापाले न्यायका लागि साइबर ब्युरोलाई गुहारेकी छन्। ब्युरोका अनुसार विभिन्न युट्युब च्यानल तथा अनलाइन पोर्टलहरूले आफ्नो चरित्र हत्या गरेको भन्दै उनले आफन्तमार्फत साइबर ब्युरोमा जाहेरी दर्ता गराएकी हुन्।  नाबालिग बलात्कारको आरोपमा प्रहरीको...
भारतमा जारी लकडाउनका कारण यतिबेला बलिउड सेलिब्रेटी समाजिक सञ्जालबाटै मनोरञ्जन दिन थालेका छन् । घरमै रहेका उनीहरु आफ्ना कामदार काममा आउन नपाउदा घरायसी काममा समेत व्यस्त रहेको समाजिक सञ्जालबाट जानकारी दिइरहेका छन् । पूर्व पोर्नस्टार तथा अभिनेत्री सनी लियोनी...
ट्रोलरसँग कस्तो व्यवहार गर्ने ? दिमाग नतताई उनीहरुको बोली कसरी बन्द गर्ने ? यो अभिषेक बच्चनबाट सिक्नुपर्छ । अभिषेक बच्चन सोसल मिडियामा सधैं ट्रोल्सको निशानामा आउँछन् । विशेषगरी आफ्नो करियरको विषयमा तर अभिषेक आफ्नो नियन्त्रण नगुमाई ट्रोलर्सको मुख थुनिदिने...
गायक प्रकाश सपुतको भरखरै सार्वजनिक भएको ‘पीर’ बोलको गीत विवादीत बनेको छ । माओवादी जनयुद्धका पीडितहरुको कथामाथि बनेको उक्त गीतका केही दृश्यलाई लिएर माओवादी केन्द्रका नेताहरुले विरोध जनाएका छन् । गीत सार्वजनिक भएपछि वाईसीयल इञ्चार्ज  नेता राम प्रसाद सापकोटा दीपशीखाले...
नायिका साम्राज्ञी राज्य लक्ष्मीदेवी शाहले आफू अहिले कुनै पनि सञ्चार माध्यममा नजाने बताएकी छन्। उनले आफ्नो इन्स्टाग्रामबाट नै जे जे भन्न मन लाग्छ, भन्ने तर मिडियामा नजाने बताएकी छन्। ‘जतिबेला मलाई भन्न मन लागेको थियो, केही बोलिहाले पनि त्यो कुरालाई...
बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध कर्नाटकमा उजुरी दर्ता भएको छ । कृषि विधेयकको विरोधमा प्रदर्शन गरेका किसानलाई लक्षित गरी कंगनाले गरेको ट्वीटलाई लिएर कर्नाटकमा उजुरी दर्ता भएको हो । स्थानीय अदालतको आदेश अनुसार प्रहरीले तुमाकूरु जिल्लामा उजुरी दर्ता गरेको भारतीय सञ्चारमाध्यमले...
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको ‘म जन्मेँ नेपालमा’ बोलको गीत सार्वजनिक भएको छ। मदनगोपाल र आरके श्रेष्ठको स्वरमा सजिएको उक्त गीत केही दिनअघि ‘बिजी म्युजिक’ नामको युट्युब च्यानलबाट सार्वजनिक भएको हो। गीतमा मदन गोपालकै संगीत रहेको छ...
कोरोना भाइरसको संक्रमणपछि मुम्बईको नानावटी अस्पतालमा उपचाररत बलिउड अभिनेता अभिषेक बच्चन कोरोनामुक्त भएका छन्। अभिषेकले ट्वीट गरेर आफ्नो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन्। ‘आज दिउँसो मेरो कोभिड–१९ परिक्षणको रिपोर्ट नेगेटिभ आयो। मैले तपाईहरुसँग भनेको थिएँ, म यसलाई हराइदिन्छु।...
अभिनेत्री श्वेता खड्काले विवाह गर्ने भएकी छन् । उनले धनगढीका विजयेन्द्र सिंह रावतसँग यही मंसिरमा लगनगाँठो कस्न लागेकी हुन् ।  श्वेता र रावतको विवाहका बिषयमा छापिएको विवाह कार्ड अहिले सार्वजनिक भएको छ । जसले उनले रावतसँग बिवाह गर्न लागेको समेत...
- Advertisement -

भरखरै प्राप्त