यथास्थितिमा एनसेलको सेयर खरिदबिक्री अनुमति दिन नमिल्ले आशयको सुझाब छानबिन समितिले सरकारलाई दिएको छ । एनसेलको सेयर खरिद–बिक्रीका सम्बन्धमा छानबिन गर्न गठित समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेदनको सारमा एनसेलको खरिख बिक्री सम्झौता यथास्थितिमा स्वीकार गर्न नसकिने...
सिन्धुली: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्माणाधीन सुनकोसी–मरिण डाइभर्सनको स्थलगत अवलोकन गर्नुभएको छ ।एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा सिन्धुली आउनुभएका अध्यक्ष ओलीले रामेछापका मन्थली नगरपालिका–६ सेलघाट स्थित डाइभर्सन उद्गम बिन्दुमा भइरहेको निर्माण कार्यको अवलोकन...
सिन्धुलीको फिक्कल गाउँपालिकामा फिक्कल सम्बृद्धिको मूल आधारः कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र रोजगार भन्ने मूल नाराका साथ आजबाट लगानी सम्मेलन सुरु भएको छ ।पालिका अध्यक्ष पार्वती सुनुवार र प्रतिनिधीसभा सदस्य श्याम घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फिक्कल गाउँपालिकामा लगानी...
फिक्कल गाउँपालिकाले गाउँपालिकाको आर्थिक सम्वृद्धिका लागि लगानी सम्मेलन गर्ने भएको छ । मंसिर १३ र १४ गते फिक्कल गाउँपालिकामा लगानी सम्मेलन गर्न लागेको सोमबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गर्दै लगानी सम्मेलनको बारेमा जानकारी गराइएको थियो । ‘हाम्रो सपना, उद्देश्य, लक्ष्य, गन्तव्य...
फूलैफूलको पर्वका रुपमा मनाईने तिहार आउनैं लाग्दा राजधानी काठमाडौमा भारतीय फुलको ठूलो भण्डारण गरिएपछि नेपाली फुल उत्पादनमा लागेका कृषकहरुको व्यवसाय धरासायी हुने भएको छ ।सरकारले नेपाली किसानहरुलाई सहयोग पु¥याउने उदेश्यले भारतीय फुल आयात रोक्ने निर्णय गरेको निर्णयको एक साता...
नेपालीहरुको महान पर्व बिजया दशमीको टिकाको दिन पनि राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सनको सुरुङ खन्ने काम सुचारु रहेको छ ।राष्ट्रप्रमुख देखी राज्य सञ्चालन गर्ने अधिकारीहरु बिदा लिएर दशैंको टिका, जमरासँगै आर्शिवाद ग्रहण गरिरहेका बेला आयोजना प्रमुख मित्र बराल भने...
काठमाडौं । अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) को पूर्णरूपमा लागू हुने मिति (इन्ट्री इन टु फोर्स–ईआईएफ) तोकिएको छ । गएको साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल...
 नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री प्रकाशशरण महतले सुन तस्करीमा आफ्नो संलग्नता रहेको अलिकति मात्रै पनि पुष्टी भए आफू तत्कालै पदबाट राजीनामा दिन तयार रहेको बताएका छन् । उनले आफूमाथि व्यक्तिगत प्रहार गर्ने गरी लान्छना लगाउने काम भएको बताए । नयाँ बानेश्वरस्थित...
सिन्धुली: निकै ठूलो प्रचारवाजी र तामझामका साथ सिन्धुलीका किसानलाई वितरण गरिएको ‘कोरियन गाई’ लम्पि स्किन रोगबाट मरेपछि कमलामाई नगरपालिकाका किसानहरु चिन्तित बनेका छन् ।कमलामाई नगरपालिकाको आर्थिक सहयोग तथा हेफर नेपालको प्राविधिक सहयोगमा दक्षिण कोरियाबाट ल्याइएका भनिएका ८० वटा गाईहरु...
सुनकोशी: अबैध रुपमा कालोबजारीका लागि विपि राजमार्ग हुँदै अन्यत्र लैजान पल्टीगर्दै गरेको अबस्थामा रहेको सरकारी अनुदानको ७४ बोरा रासायनिक युरिया मल सुनकोसी गाउँपालिका ३ का स्थानीय कृषकहरुले विपी राजमार्गको गणेशथानबाट लगेकाछन् । तर स्थानीयका नुसारसर्लाहीबाट वाग्मती प्रदेश ००३– ००१–ख...
- Advertisement -

भरखरै प्राप्त