नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु भइसकेको छ। तिहार सुरु भएसँगै किनमेलका लागि बजारमा सर्वसाधारणको चहलपहल पनि बढ्न थालेको छ। राजधानीको इन्द्रचोक, असन बजार क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री किन्न सर्वसाधारणको भीड लागेको छ। लक्ष्मीपूजा र भाइटीकाका लागि...
सिन्धुली: नुवाकोट जिल्लाबाट अध्ययन अबलोकन भ्रमणमा आएको उद्योग बाणिंज्य संघको टोलीलाई सिन्धुली उद्योग बाणिंज्य संघले स्वागत गरेको छ ।मंगलवार उद्योग बाणिंज्य संघको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष अर्जुनकुमार श्रेष्ठले अध्ययन भ्रमणमा आएको नुवाकोटको टोलीलाई स्वागत गरेको हो ।नुवाकोट...
सिन्धुलीमा राष्ट्रिय कोदो दिबस एक कार्यक्रमका बीच सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालय सिन्धुलीको संयोजन तथा उद्योग बाणिंज्य संघ सिन्धुलीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । आज प्रभात फेरि र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा...
अहिले दैनिक रुपमा झण्डै २ हजार युवाले देश छोडिरहेका छन् । सरकार यस्तो प्रतिवेदन निकाल्छ, तर उनीहरुको पलाय रोक्न कुनै योजना बनाउँदैन । नेपाल, प्राकृतिक सुन्दरता र सांस्कृतिक धरोहरले भरिएको देश। तर, यो सुन्दर भूगोलका छातीमा एउटा गहिरो पीडा...
मानो रोपेर मुरी उब्जाउने दिनको थालनी अर्थात असार १५ राष्ट्रिय धान दिवस नेपाली कृषि संस्कृतिको गहिरो प्रतीक मात्र होइन राष्ट्रिय आत्मासँग जोडिएको चेतनाको दिवस हो । आज देशैभरका किसानहरुले आफ्नो खेतमा धान रोपे । दुर्भाग्य आज यो दिन कृषि...
लप्सीको पाउँ अर्थात अमिलो देख्ने बितिकै जोकोहीको मुख रसाउँछ । भक्तपुरका टेलरिङ्ग व्यवसायी देवका श्रेष्ठको पनि यस्तै भयो । टेलरिङ्ग व्यवसाय गर्दा गर्दै उहाँले आफूले मात्र अमिलोको रसपान गरेनन, व्यवसाय नै परिवर्तन गरी चम्पक पाऊँ उद्योग नै खोल्न पुग्नु...
सिन्धुली: सिन्धुली उद्योग वाणिज्य संघमा अर्जुन कुमार श्रेष्ठ विजयी भएका छन् । राजकुमार श्रेष्ठलाई २०९ मतले पछि पार्दै श्रेष्ठ पुनः दोहोरिएका हुन् । हिजो भएको उद्योग वाणिज्य संघको निर्वाचनमा कुल खसेको मत १ हजार १ मत मध्ये अध्यक्ष्य...
सिन्धुलीः उद्योग वाणिज्य संघ सिन्धुलीको आगामी फागुन २७ गते हुने निर्वाचनमा स्वतन्त्र रुपमा अध्यक्षको उमेदवारी दिएर चुनावी अभियानमा होमिएका राजकुमार श्रेष्ठले उद्योग वाणिंज्य संघमा आवद्ध उद्योगी व्यवसायीहरुको हितका लागि प्रतिवद्ध भएर काम गर्ने उद्घोष गरेका छन् ।शुक्रवार संवाददाता सम्मेलनको...
सिन्धुली: मूलकोटस्थित क्वालिटी बिच रिसोर्ट साढे चार महिनापछि शुक्रबारबाट सञ्चालनमा आएको छ । गत असोजमा आएको बिनाशकारी बाढीका कारण रिसोर्ट डुबानमा परेको थियो । बाढीले क्षति पुगेको रिसोर्टलाई पहिलेकै अवस्थामा ल्याइएको सञ्चालकहरुले बताएकाछन् ।
१० करोड लगानीको हाराहारीमा पुनर्निर्माण गरी रिसोर्ट...
एजेन्सीः अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै विश्वको सुन तथा कच्चा तेलको बजार घटेका छन् । बुधवार यो समाचार तयार पार्दासम्म विश्व बजारमा सुनको मूल्य ०.६३ प्रतिशत तथा चाँदीको मूल्य १.२१ प्रतिशतले घटेको छ ।
त्यस्तै, कच्चा तेलको बेलायती...












