सिन्धुलीको कमलामाई नगरपालिकाले नगरक्षेत्रका सबै किसानहरुलाई तरकारी उत्पादन क्षेत्रमा लाग्न र आफ्नो खेत तथा वारीमा उत्पादन भएका तरकारीको परिमाण कार्यालयको कृषि शाखामा टिपाउन सम्पूर्ण किसानहरुलाई अपील गरेको छ ।
नगरपालिकाले सामाजिक सञ्जाल र रेडियो मार्फत सुचना जारीगर्दै भारतीय बजारबाट उत्पादन...
कमलामाई नगरपालिकाले प्राकृतिक स्रोत दोहनमा आफ्नो कार्यालयको नाममा नक्कली रसिद प्रयोग गरेर रकम असुली गर्ने २ जनालाई कारबाही गर्न सिन्धुली प्रहरीलाई पत्राचार गरेको छ ।प्रहरी स्रोतका अनुसार कमलामाई नगरपालिकाले अनुसन्धानगरी सक्कल कागजातसहित कानूनी कारबाहीका लागि गएको माघ १२ गते...
मानो रोपेर मुरी उब्जाउने दिनको थालनी अर्थात असार १५ राष्ट्रिय धान दिवस नेपाली कृषि संस्कृतिको गहिरो प्रतीक मात्र होइन राष्ट्रिय आत्मासँग जोडिएको चेतनाको दिवस हो । आज देशैभरका किसानहरुले आफ्नो खेतमा धान रोपे । दुर्भाग्य आज यो दिन कृषि...
काठमाडौँ उपत्यकामा खसीबोका बिक्री वितरण सुस्ताएको व्यापारीहरुले गुनासो गरेका छन्। कोरोनाको कारण व्यापार व्यवसाय कम भएको गुनासो गरेका हुन्।
कोरोना महामारीले गर्दा कतिपयले रोजगारी नै गुमाएको अवस्था रहेको र कतिपय मानिसहरु गाउँमा दसैँ मनाउन गएकोले काठमाडौँमा खसीबोकाको व्यापार कम भएको...
सत्तारुढ गठबन्धनले बहुमतको आधारमा संसदीय छानविनबाट चोख्याएको नाटक गरी पुनः नियुक्ति दिएपछि सचिवहरुले अर्थमन्त्री जनार्दन शर्मालाई सामुहिक बहिष्कार गरेका छन । शर्मा मन्त्री रहेसम्म अर्थ मन्त्रालयमा जानै नमानेर सचिवहरुले मन्त्रीको सामुहिक बहिष्कार गरेका हुन ।
यसअघि अर्थ मन्त्रालयमा जान सचिवहरुबीच...
रौतहटस्थित श्रीराम चिनी उद्योगले किसानको खातामा पैसा पठाउन शुरु गरेको छ । उसले शुक्रबार ५ हजार ३ सय जना किसानको खातामा रकम पठाएको छ ।उक्त चिनी मिलका सन्चालक विशाल अग्रवालसहित तीन जनाविरुद्ध ठगी मुद्दामा पक्राउ आदेश जारी भएपछि उद्योगले...
युरिया र डिएपी मलमा कालोवजारी बढेपछि सिन्धुलीका किसानहरु चिन्तित बनेका छन् । सरकारले जग्गा बाँझो राख्नेलाई कारबाही गर्ने कुरा बताइरहेका बेला सिन्धुलीका किसानहरु समयमैं मल बिउ नपाएका कारणले पिडित मात्रै बनेका छैनन् अरु बेला ८ सय रुपैयाँमा पाइने युरिया...
चीनले ३ लाख डोज कोरोना खोप नेपाललाई अनुदान दिने भएको छ । नेपाल सरकारको आग्रहमा चीन सरकारले खोप उपलब्ध गराउने निर्णय गरेको काठमाडौंस्थित चिनियाँ दूतावासले पुष्टि गरेको छ ।
सिन्धुलीको कमलामाई नगरपालिकाको आर्थिक बर्ष २०७९/८० को निति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । आज कमलामाई नगरपालिका नगर सभा तथा ११ औँ अधिवेशनमा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार पोखरेलले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
नगरपालिकाले कृषि उत्पादनलाइ प्रत्साहन,...
पाल रेलवे कम्पनीले जयनगर-जनकपुर रेल सेवा संचालनका लागि अर्डर दिएको ट्रेन सेट डेलिभर गरिदिन भारतीय कम्पनीलाई पत्राचार गरेको छ।
उक्त ट्रेन सेट भित्र्याएर परीक्षणपछि सेवा सञ्चालनको तयारी गरिएको विभागले जनाएको छ। कम्पनीका महाप्रबन्धक गुरु भट्टराइले भने 'दुवै ट्रेन सेट डेलिभरी...












