उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योगी–व्यवसायीको सुझाव बमोजिम निकासी–पैठारी क्षेत्रका उल्झन हटाउन सरकार तयार रहेको बताएका छन्। उनले सुदृढ अर्थतन्त्रका पक्षमा रचनात्मक सुझावको अपेक्षा गरे। उद्योग व्यवसायी क्षेत्रसम्बद्ध सङ्घ-संस्थाबाट प्राप्त राय सुझावका आधारमा नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त...
सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं. ४ खाङसाङ निवासी ६२ वर्षिय किसानलाई अहिले भ्याइनभ्याई छ । मध्यपहाडी राजमार्ग छेउमा रहेको ५ रोपनी जग्गामा व्यवसायिक ड्रागन खेती सुरु गरेका इन्द्रप्रसाद पहाडी सरकारले तोकेको कामकाजी उमेरले हिसावले रिटायर्ड हुन् तर उनी बिहान...
दूरसञ्चार प्राधिकरणले नेपालमा कोरोनाभाइरसका कारण लकडाउन घोषणा गरिएयता डेटा प्रयोग गर्नेहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको जनाएको छ।
लकडाउन अगाडिको समयमा भन्दा अहिले खासगरी भिडिओ हेर्ने प्रयोगकर्ताको सङ्ख्यामा वृद्धि भएको उसले उल्लेख गरेको छ।
“युट्यूब हेर्ने र भिडिओ गेम खेल्ने प्रयोगकर्ता धेरै...
दाङ र प्यूठानमा सलह किराले मकैबालीमा क्षति गरेको छ। दाङको राप्ती गाउँपालिका वडा नं. २ बराखुट्टी, राजपुर गाँउपालिका वडा नंं. २ चप्फा, लमही नगरपालिका वडा नं. ६ मध्यनगर लगायतको क्षेत्रमा गरिएको मकै खेतीमा सलह किराले क्षति पुर्याएको हो।
यस्तै प्यूठान...
कोरोना भाइरसका कारण पटक–पटक स्थगित हुँदै आएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आगामी मंसिर ११ र १२ गते काठमाडौँमा हुने गरी तय गरिएको छ।
महासंघको शुक्रबार बसेको बैठकले मंसिर दोस्रो साता साधारणसभा तय गरेको हो। साधारणसभाले महासंघको आगामी नेतृत्व चयन...
हेटौंडा–१० स्थित फलफूल तथा तरकारी थोकबजारमा यसवर्ष तरुलको बिक्री कम भएको व्यवसायीहरुले बताएका छन् । तरुललाई विशेषगरी जाडो मौसममा खाने गरिन्छ । अझ माघे संक्रान्तिका दिन तरुल खानैपर्ने मान्यता रहेको छ । तर, यसवर्ष माघे संक्रान्तिका लागि पनि गतवर्षको...
लगातारको वर्षाका कारण मेलम्ची नदीमा पानीको बहाव अघिल्ला दिनको तुलनामा केही बढेको छ।
मेलम्ची नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार नदीमा पानी बहाव केही बढे पनि तत्काल थप जोखिमको अवस्था भने छैन।
शनिबार बिहान मेलम्ची नदीले कटान गर्दै जाने क्रममा...
सिन्धुलीको कमलामाई नगरपालिकाले प्रत्येक वडाका किसानहरुलाई वडा कार्यालयका कृषि प्राविधिकबाटै सेवाहरु पाउनेगरी यान्त्रिकरणको व्यवस्था गरेको छ । कमलामाई नगरपालिकाले नगर क्षेत्रभिका किसानहरुलाई लक्षितगर्दै वडा कार्यालयबाटै प्राविधिक सृवाहरु माटो जाँच, कृषि औजार र प्राविधक सहयोगहरु उपलव्ध गराउने भएको हो ।...
सरकारले सवै कालखण्डमा भएका भ्रष्टाचारको अनुसन्धान अघि बढाउने नीति अघि सारेको छ । सरकारको न्यूनतम साझा कार्यक्रमको प्रस्तावित मस्यौदामा यस्तो अठोट गरिएको हो ।
एमाले उपाध्यक्ष तथा उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलको नेतृत्वमा बनेको टीमले तयार पारेको न्यूनतम साझा...
सिन्धुली: सिन्धुली उद्योग वाणिज्य संघले बिपदमा गरेकाहरूलाई सहयोग गर्न आग्रह गरेको छ । असोज १० गते बेलुका देखि १२ गते सम्म परेको अविरल वर्षाका सिन्धुलीको विभिन्न भूभागमा बाढी पहिरोको बिपदमा परेकाहरूलाई सहयोग गर्न आग्रह गर्दै सिन्धुली उद्योग वाणिज्य संघका...












