सरजित तामाङ: स्थानीय तहलाई विद्यालय शिक्षाको व्यवस्थापनको अधिकार प्राप्त भएपछि देशभरका पालिकाहरूले आफ्नो शिक्षा क्षेत्र सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । सिन्धुलीको कमलामाई नगरपालिकाले पनि सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि, पूर्वाधार विकास, प्राविधिक शिक्षाको विस्तार तथा शैक्षिक व्यवस्थापनलाई...
सिन्धुपाल्चोक: विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश उर्फ खाम्सोङ तामाङले आफ्नै विद्यालयकी प्रधानाध्यापकमाथि हातपात गरेका छन् । इन्द्रावती गाउँपालिका वडा १ स्थित भूवनेश्वरी आधारभूत विद्यालयकी प्राधानाध्यापक अञ्जना भण्डारीलाई सोही विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तामाङले कुटपिट गरेको बताइएको छ...
सिन्धुली: कालिका माध्यमिक विद्यालय जाने बाटो बिगत तीन महिनादेखी अबरुद्ध भएको छ । तीनपाटन गाउँपालिका वडा नं. ५ स्थित लंगुर छबिसे स्थित कालिका माध्यमिक विद्यालय जाने सडक स्थानीय बासिन्दा एवम् राष्ट्रिय स्वतन्त्र पार्टी नेता भनिने पवन कुमार रखालले तीन...
काठमाडौं: राष्ट्रिय शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलनले शिक्षा क्षेत्रमा गम्भीर असर पारिरहेका बेला स्थानीय सरकारका संघ/महासंघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकार र संघीय संसदलाई शिक्षा ऐन तत्काल जारी गर्न आग्रह गरेका छन्। गाउँपालिका राष्ट्रिय महासंघ, नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डे...
वर्तमान सरकारका विरुद्ध राजधानी केन्द्रीत सडक संघर्षमा होमिएका सिन्धुलीका सामुदायिक विद्यालयमा लुकिछिपी विद्यार्थीहरु भर्ना भइरहेको विवरणहरु सार्वजनिक भएकाछन् । सिन्धुली सदरमुकाम स्थित निजी विद्यालयहरुले पठन पाठन सुरु गरेपछि विद्यार्थी निजी विद्यालय जानबाट रोक्न विद्यालय कर्मचारी र केही शिक्षक प्रयोग...
सिन्धुली: चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि मनोनयन दर्ता भइसकेको  झाँगाझोली रातमाटामा रहेको सुनकोशी क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ । एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले गठबन्ध गरेर  क्रान्तिकारी  कृष्ण भण्डारीको नेतृत्वमा प्यानल नै बनाएर...
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित पुस्तक भएको बताउनुभएको छ । पाणिनि बुक्सद्वारा प्रकाशित सो पुस्तक लोकार्पण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू पनि सो पुस्तकका घटनाको एक साक्षी...
सिन्धुली: मानव कल्याण समाज सिन्धुलीले जाडो बढ्दै गएपछि अभिभावक बिहिन वालवालिकाहरुलाई न्यानो कपडा बितरण गरेको छ ।मानव कल्याण समाज सिन्धुलीका अध्यक्ष गोविन्द थापाको नेतृत्वमा रहेको टोलीले आज कमलामाई नगरपालिका वडा नं.५ सिलामे स्थित कमला जनज्योति माध्यमिक विद्यालयमा रहेका ३४...
काठमाडौं: विद्यालय तहका पाठ्यपुस्तकमा रहेका त्रुटिहरू सच्याउन अनेरास्ववियुले पाठ्यक्रम विकास केन्द्रलाई ध्यानाकर्षण गराएको छ । विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठ भेटेर शुक्रबार अनेरास्ववियुले ध्यानाकर्षण गराएको हो । विद्यालय तहमा अध्ययनरत ५६ लाख ७६ हजार भन्दा बढी विद्यार्थीलाई पाठ्यपुस्तक मार्फत गलत पुस्तक...
जिल्लाका बिभिन्न सामुदायिक विद्यालय र निजी क्षेत्रबाट सञ्चालन गर्दै आएका प्राविधिक शिक्षा सङकटमा पर्न थालेको छ ।विगत केही वर्ष अगाडि देखी नक्कली विद्यार्थीहरु भर्ना गरेर जसो तसो प्राप्त भएको अनुदानबाट भर्ना भएका विद्यार्थीहरुलाई पठन पाठन गराउँदै आएका सिन्धुलीका केही...
- Advertisement -

भरखरै प्राप्त