पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता वीरमणि ढकालकी श्रीमती लक्ष्मी ढकालको गत कात्तिक ६ गते काठमाडौंको ह्याम्स अस्पतालमा देहान्त भयो। झापाको शनिश्चरेस्थित निवासमै श्वासप्रश्वासमा समस्या आएपछि विर्तामोडको विर्तासिटी अस्पतालमा ढकाललाई भर्ना गरिएको थियो। तर त्यहाँ तीन दिन राख्दा पनि समस्या नघटेपछि...
मरिण गाउपालिका ७ स्थित कपिलाकोट माध्यमिक विद्यालय महेश्वताको नवनिर्मित २१ कोठे भवन बिहिबार उद्घाटन गरिएको छ । एसियाली विकास बैंक एडिबीको ऋण सहयोग तथा नेपाल सरकार केन्द्रीय आयोजना कार्यान्वयन ईकाई (शिक्षा)ले बनाएको भवनको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले...
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप ३६८ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख...
सरकारले कोभिड–१९ संक्रमणको जोखिम नभएका अथवा कम भएका स्थानीय तहमा विद्यालय सञ्चालन गर्न पाउने गरी ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’ जारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यविधि तयार गरी विद्यालय सञ्चालन गर्ने निर्णय सम्बन्धित स्थानीय तहलाई दिनेगरी...
आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ । विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा-आराधना...
म कोरोना संक्रमित भएको आज पन्ध्रौं दिनभयो । सुरुको ५ दिन एकदमै पिडादायी रुपमा बिते। त्यसको सबै कुरा संझँदा र बिस्तार लाउँदा पिडा हुन्छ । तै पनि मैले लेख्नु पर्छ र कोरोना संक्रमणसँग जुधिरहेकाहरुलाई थप हौसला दिनु पर्छ। र...
तीनपाटनः शिक्षासेवी मित्रप्रसाद काफ्लेले एक कार्यक्रमका बीच आफ्ना बाबु आमाका नाममा ‘देवीप्रसाद यशोदा काफ्ले शैक्षिक प्रतिष्ठान’को घोषणा गरेकाछन् । शहिद दिवशको अबसर पारेर तीनपाटन गाउँपालिका ८ स्थित बेङ्कटेश्वर मावि बाहुनतिल्पुङमा घोषणा गरिएको कार्यक्रममा कक्षा १ देखी १२ सम्मका २४...
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेसँगै विद्यार्थीहरुमा अब कहिले परीक्षा होला भन्ने अन्योल सुरु भएको छ। कोरोना भाइरस महामारीको तेस्रो लहर सुरु हुने क्रममा रहेकाले संक्रमणको जोखिम हुने भन्दै परीक्षा स्थगन गर्न चौतर्फी दबाब...
ए सरकार !निजि शैक्षिक सस्था पुर्ण बन्दको घोषणा गर ।हामी बैकल्पिक पेशाको खोजिमा लाग्छौ।बजारमा आपको सिजन छ ठेलामा आँप बेच्न थाल्छौ।गाउँ जान्छौ भैसिका पाडा पाल्न थाल्छौ।तरुल खन्छौ,गिठा भ्याकुरको खेती शुरु गर्छौ।तितेपाती र गुर्जो उत्पादन गर्छौ।गुन्द्रुक र सालको पातको टपरी...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौँ उपत्यकाका लगायतका १४ जिल्लामा कोभिड—१९ को संक्रमण बढेको भन्दै ८ बुँदे अपिल जारी गरेको छ। बिहीबार मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले अपिल जारी गर्दै भीडभाड नगर्नेदेखि हरेक अस्पताललाई फिभर क्लिनिक सञ्चालन गर्न समेत भनेको छ।...
- Advertisement -

भरखरै प्राप्त