कोभिड-१९ को विश्वव्यापी प्रभावले सबैभन्दा बढी असर परेको र एकदमै कम सम्बोधन भएको क्षेत्र ‘बालबालिका’ हुन्। नेपालको सन्दर्भमा त झन् कोभिड-१९ ले बालबालिकामाथि परेको प्रभावबारे शून्य अध्ययन भएको छ, शून्य योजना आएको छ, शून्य काम भएको छ। हो, शून्य! शिक्षामन्त्री...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मुलुकको पुरानो नक्सा छापेर बिक्री गरिएका पाठ्यपुस्तक जफत गर्न र त्यसमा संलग्नलाई कारबाही गर्न निर्देशन दिएका छन्। केही निजी प्रकाशकले पुरानो किताबको कभर परिवर्तन गरी नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक...
मेडिकल कलेजको मनोमानीबिरुद्ध आन्दोलनरत सात विद्यार्थी संगठनले शुक्रबार सिंहदरबार परिसरभित्रै काठमाडौँ मेडिकल कलेजका कार्यकारी प्रमुख डा. सुनील शर्मालाई कालोमोसो दलेर गरिएको दुर्व्यवहारको जिम्मा लिएका छन्। अभिभावक, विद्यार्थी र कलेज सञ्चालकहरुबीच शिक्षा मन्त्रालयमा भएको छलफलपछि बाहिर निस्कँदा विद्यार्थीहरुले डा. शर्मामाथि दुर्व्यवहार...
झन्डै १३ वर्षदेखि सिन्धुलीमा कार्यक्षेत्र बनाएर काम गरिरहेको प्लान इन्टरनेसनल नेपालले साझेदार संस्थामार्फत करोडौं रूपैयाँ खर्च भइसकेको प्रतिवेदन सार्वजनिक गरेपछि त्यसको उपलव्धी वारे गंभीर प्रश्न उठेको छ । पछिल्लो ५ वर्षमा २० करोड बढी बजेट खर्च गरेको प्लानले सिन्धुली...
कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारी तलवभत्ता खाएर आफ्ना छोरा छोरी सामुदायिक विद्यालयमा नपढाउने शिक्षकहरुलाई कारबाही गरेर जाने बताउनु भएको छ ।कमलामाई नगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकलाई सम्बोधनगर्दै आज (आइतवार) सो कुरा बताउनु भएको हो ।कमलामाई नगरपालिकाको कार्यपालिका...
कमलामाई नगरपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अप्नाएर विद्यालय सञ्चालन गर्न सकिने भएको छ । शुक्रबार कमलामाई नगरपालिकामा सरोकारवालाहरुको बैठकले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा जारी गरिएको विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा २०७७ बमोजिम विद्यालय सञ्चालन गर्न सकिने भएको हो । नगर शिक्षा...
माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज आव्हन गरेको नेपाल बन्दका कारण सिन्धुलीका जिल्लाको पठन पाठन प्रभावित भएको छ । बिहिवार बिहानै निजी तथा सरकारी विद्यालयमा बन्द आव्हनकर्ताले फोनगरी विद्यालय बन्द गर्न धम्की दिएपछि सिन्धुलीका नीजि तथा सरकारी...
कोरोना महामारी फैलन सक्ने भन्दै चौतर्फी विरोधका बाबजुद अहिले त्रिभुवन विश्व विद्यालयले विभिन्न तह र शंकायका परीक्षाहरु सन्चालन गरिरहेको छ। मानविकीको स्नातकोत्तर, ब्याचलर्स इन कम्प्युटर अप्लायन्स–बीसीएका सेमेस्टर परीक्षाहरु भइरहेका छन्। त्रिभुवन विश्व विद्यालयको मानविकी शंकायकी डिन कुसुम शाक्य परीक्षाहरु सन्चालन...
कमलामाई नगरपालिका वडा नं. २ चपौलीका महेश ठटाल र स्वस्तिकाले १७ बर्षको उमेरमा प्रेम पछि भागेर बिवाह गरे । २०७४ साल मंसिरमा ५ गते भागेर बिवाह गर्ने महेश र स्वस्तिकालाई महेशका परिवारले २०७४ साल माग २४ गते धुमधामसंग भित्राए...
सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ६ मा रहेको सिन्धुलीकै नमुना विद्यालयका रुपमा लिइने सिद्धवावा माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । शुक्रवार विद्यालयमा एक भव्य कार्यक्रमका बीच गरिव, असहाय विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो । शिक्षा समन्वय इकाई...
- Advertisement -

भरखरै प्राप्त