शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले वैकल्पिक विधि प्रयोग गरी १ असारबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएका छन् ।
बजेट योजना शाखाको बजेट कार्यान्वयन सम्बन्धीको बैठकमा मन्त्री श्रेष्ठले बाँकी रहेको परीक्षा छिटो सकाएर नयाँ भर्ना प्रकृया सुरु गर्न निर्देशन दिएका...
शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि आजदेखि मन्त्री निवासमै उनी आइसोलेसनमा बसेका थिए ।
मन्त्री पौडेलका प्रेस संयोजक विमल खड्काले मन्त्री पौडेलको आज स्वाब परीक्षणका दिएका थिए । उनको...
धुलिखेल/नेपालका सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापक तथा शैक्षिक नेतृत्वलाई समावेशी तथा समता सम्बन्धी तालिम दिने प्रयोजनले सञ्चालन गर्न लागिएको २७ महिने परियोजनामा आधारित कार्यशाला सम्पन्न भएको छ । उक्त कार्यशालामा नेपालभरीबाट ३५ जना प्रधानाध्यापकहरुलाई ६ महिनासम्म विद्यालय तथा समुदायमा समावेशी...
शहिद सम्झना दाहालको ३१ औं स्मृती दिवसको अवसरमा आज विभिन्न व्यक्तित्वहरु पुरस्कृत भएका छन् । दाहालले सहादत प्राप्त गरेको दिनको स्मरणमा सहिद सम्झना दाहाल स्मृती प्रतिष्ठान सिन्धुली र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सिन्धुलीको आयोजनामा जिल्लाका विभिन्न व्यक्तित्वलाई...
लकडाउन खुलेको तीन हप्तापछि एसईई र कक्षा १२ को परीक्षा गर्न तथा २५ गतेपछि विद्यालय भर्ना अभियान सुरु गर्न कार्यदलले सरकारलाई सिफारिस गरेको छ ।
शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा गठन गरेको कार्यदलले वैशाख २५ गतेपछि...
स्थानीयवासीको सहयोगमा सप्तरी प्रहरीले मङ्गलबार हुन लागेको बालविवाह रोकेको छ।
बालिकाको उमेर नपुगी विवाहका लागि छलफल भइरहेको सूचना पाएपछि पुगेको प्रहरीले चार जनालाई नियन्त्रण लिई बालविवाह रोकेको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ का वडाध्यक्ष सत्यनारायण यादवले जानकारी दिए।
रामपुर मल्हनिया प्रहरी चौकीको टोलीले...
सिन्धुली अस्पतालमा पहिलो पटक एमडिजिपि पढाई हुने भएको छ । एमडिजिपि पठनपाठन सम्वन्धी बुधवार मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र सिन्धुली अस्पताल विच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
प्रतिष्ठानले वागमति प्रदेश सदरमुकाम हेटौडामा यस बर्षबाट एमडिजिपि पढाई सुरु गर्ने र...
कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था आजबाट सञ्चालनमा आएका छन्।
कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिश अनुसार आजबाट शैक्षिक संस्थामा पठनपाठन सुरु भएको हो। सीसीएमसीले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक...
सिन्धुलीः नेपाल राष्टिय शिक्षक संगठन सिन्धुलीले ४४ औं शिक्षक दिवस तथाा २४ औं जिल्ला परिषद विभिन्न कार्यक्रम बीच भब्य रुपमा मनाएको छ । संगठनका जिल्ला अध्यक्ष डा. हरिप्रसाद पोखरेलको अध्यक्षता तथा राष्टिय समितिको उपमहासचिव श्री एकदेव पन्थीको प्रमुख आतिथ्यतामा...
काठमाडौं: राष्ट्रिय शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलनले शिक्षा क्षेत्रमा गम्भीर असर पारिरहेका बेला स्थानीय सरकारका संघ/महासंघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकार र संघीय संसदलाई शिक्षा ऐन तत्काल जारी गर्न आग्रह गरेका छन्।
गाउँपालिका राष्ट्रिय महासंघ, नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डे...












