नेकपा एमालेको चितवनमा जारी दशौं राष्ट्रिय महाधिवेशन निर्धारित समयभन्दा दुई बढी लम्बिने निश्चित भएको छ । आज राति ९ बजेबाट मतदान हुने भनिए पनि कम्तिमा केन्द्रीय सदस्य पदमा चुनाव नगराउन मतदानको समय सारिएको छ ।
३०१ सदस्य निर्वाचित हुनुपर्ने...
नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ महाधिवेशनअन्तर्गत जारी निर्वाचन प्रक्रियामा सात वटा प्रदेशबाट निर्वाचित हुने ६३ केन्द्रीय सदस्यमध्ये ३६ जना निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचित समितिको...
नेकपा एमालेको निर्वाचन कार्यतालिका पूर्ण रुपमा प्रभावित हुने भएको छ। अहिलेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छैन।
बिहान १२ः०५ बजे अन्तिम नामावली प्रकाशित गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भए पनि अहिलेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छैन।
निर्वाचन आयोगका प्रमुख डा....
नेकपा एमालेको महिलातर्फका खुला ५३ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । खुलातर्फ ५४ जनाको उम्मेदवारी परेकोमा सुदूरपश्चिमकी नेतृ अर्चना गहतराजले सर्वसम्मत बनाउन आफनो उम्मेद्वारी फिर्ता लिएपछि बाँकी उम्मेदवार निर्बिरोध निर्वाचित हुनुभएको हो ।
यी हुन निर्बिरोध निर्वाचित...
नेकपा एमालेको सौराहामा जारी १० औं महाधिवेशनबाट सिन्धुलीका ४ जना नेताहरु केन्द्रीय सदस्य बन्नु भएको छ ।जारी बन्द सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सिन्धुलीका गणेशकुमार पहाडी, मजोजजंग थापा, कमलजंग राई र निरु दर्लामीको नाम पढेर सुनाउनु भएको थियो...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्राप्त सर्वाधिकार प्रयोग गर्दै १९ जना पदाधिकारीको नाम बन्दसत्रमा पढेर सुनाएका छन्। उनले अध्यक्षमा आफ्नै नाम प्रस्ताव गरेका छन् भने वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम प्रस्ताव गरेका छन्।त्यस्तै,...
एमाले महाधिवेशनका क्रममा आइतबार मध्यरातमा चुनावी कार्यतालिका सार्वजनिक गरे पनि एक घन्टा नबित्दै ती सबै कार्यक्रम सोमबार बिहान ८ बजेसम्मका लागि स्थगन भएको छ।
एमाले केन्द्रीय कमिटीका लागि सर्वसम्मत नाम नजुट्दा आइतबार मध्यरातमा निर्वाचन कार्यतालिका प्रकाशन भएको थियो।
तालिकाअनुसार आइतबार राति...
नेकपा एमालेको १० औं महाधिवेशन बन्दसत्रले अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका केन्द्रीय सदस्यहरुको नाम अनुमोदन गरेको छ । अध्यक्ष ओलीले महाधिवेशन बन्दसत्रमा प्रस्ताव गरेका ३०१ जना सदस्यहरुको नाम नै अनुमोदन भएको हो ।
शनिबारको बन्दसत्रले अध्यक्ष ओलीलाई पदाधिकारी...
एमालेको जारी महाधिवेशनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले आइतबार मध्यरातपछि ३०१ केन्द्रीय सदस्यको नाम सुनाउँदा अधिका्श सहभागी प्रतिनिधिहरुले ताली बजाएर स्वागत गरेका छन्।
केही प्रतिनिधि तथा केन्द्रीय सदस्यका आकांक्षीले भने यो सूचीमा आपत्ति जनाउँदै विरोध गरेका छन्।
केन्द्रीय सदस्यहरुको सूचीमा सातै...
एमाले महाधिवेशनको बन्दसत्र हलबाट उपाध्यक्ष भीम रावल बाहिरिएका छन् । बन्दसत्र सुरु भएको केही बेरमै रावल बाहिरिएका हुन् ।
हलबाहिर अध्यक्ष केपी ओलीको समर्थनमा कार्यकर्ताले नारावाजी गरिरहेका छन् ।











