सिन्धुलीः नेकपा एमालेले सिन्धुलीको क्षेत्र नम्बर २ को शुक्रवार सम्पन्न भएको बैठकले तत्कालिन जिल्ला इन्चार्ज र केन्द्रीय सदस्यसहित ९ जनाको नाम पार्टी केन्द्रमा शिफारिश गरेको छ ।तत्कालिन केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज मनोजजंग थापा, वर्तमान केन्द्रीय सदस्य निरु दर्लामी,...
रसिया-युक्रेन युद्ध मोर्चामा रसियाली सेनाको तर्फबाट युद्ध लडिरहेका डायमन्ड सिले टुक्रा टुक्रमा बिभाजित कम्युनिष्टहरु मिलेर निर्वाचन जान नसक्नु दुखदायी विषय भएको बताएका छन् । केही समय अगाडि नेपालको अहिलेको राजनीति प्रति गहिरो चिन्ता व्यक्त गर्दे नेपालका कम्युनिष्ट नेताहरुलाई यस्तो...
अहिले मुलुक असाधारण संवेदनशील मोडमा उभिएको छ । भदौ २३ र २४ गतेको जेनजी बिद्रोह केवल एउटा पुस्ताको असन्तुष्टि मात्र थिएन, त्यो वर्षौंदेखि थुप्रिँदै आएको भ्रष्टाचार, कुशासन र निराशाको विस्फोट थियो । यद्यपि २४ गतेको घटनाले मुलुकले अकल्पनीय क्षति...
काठमाडौ: कुलमान घिसिङलाई उपसभापति बनाउनेगरी रास्वपा सभापति रवि लामिछानेसँग सहमति भएको छ । उनीहरूबीच अहिले सहमतिको ड्राफ्टमा हस्ताक्षर हुँदैछ । स्रोतका अुनसार, घिसिङलाई पार्टीको उपसभापति बनाउननेगरी सहमति भएको हो ।
त्यस्तै, १८ जना समानुपातिकमा कुलमान घिसिङको टिमबाट समावेश...
काठमाडौ: नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को नाम समानुपातिकतर्फ आदिवासी जनजाति क्लस्टरबाट १ नम्बरमा पेस भएको छ । एमालेले निर्वाचन आयोगमा बुझाएको सूचीमा थापाको नाम १ नम्बरमा छ । यो क्लस्टरबाट महिलातर्फ भूमिका लिम्बू सुब्बा, गंगादेवी श्रेष्ठ, अनिता...
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन शाह आगामी निर्वाचनमा सँगै जाने सहमति भएको छ । उनीहरूबिच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सँगै जाने सहमति भएकाे जेनजी अभियन्ता सुदन गुरुङले...
काठमाडौं: आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका अहिलेसम्म लागि ४६ राजनीतिक दलले ५० हजार रकम धरौटी बुझाएका छन् ।
आयोगका अनुसार अहिले साँझ ६ बजेसम्म शीर्ष दलसहित ४६ दलले बन्दसूची बुझाउनु...
काठमाडौं/निर्वाचन पर्यवेक्षण समितिले २०८२ फागुन २१ गते (सन् २०२६ मार्च ५) मा हुने प्रतिनिधिसभाको संघीय निर्वाचनको देशैभर पर्यवेक्षण गर्ने तयारी गरेको छ ।समितिका अनुसार सातै प्रदेशअन्तर्गत रहेका १६५ वटा संघीय निर्वाचन क्षेत्रमा निर्वाचन पर्यवेक्षण गरिनेछ भने सम्भव भएसम्म देशका...
काठमाडौं: मधेश प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहकार्य टुट्न थालेको छ। एमालेका सरोजकुमार यादव मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर बिच्किएको कांग्रेसले एमालेको साथ छाडेको हो। एमालेको साथ छाडेसँगै सात दलीय गठबन्धनको बलमा पहिलो पटक मधेशको मुख्यमन्त्री पाएको छ।...
सिन्धुलीः जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले आज एक कार्यक्रमका बीच उत्कृष्ठ महिला सामुदायिक स्वास्थ्य स्वमंसेविकाहरुलाई सम्मान गरेको छ ।जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाको अध्यक्षतामा भएको एक कार्यक्रममा शुक्रवार सिन्धुलीका नौं स्थानीय तहमा उत्कृष्ठ कार्य सम्पादन गर्ने एक एक...












