नेपाली कांग्रेसले सिन्धुली क्षेत्र नम्बर १ बाट उज्ज्वल बराललाई उम्मेदवार बनाउने भएको छ नेपाली कांग्रेसको आज बसेको संसदीय बोर्ड बैठकले उज्ज्वल बरालको नाम स्वीकृत गर्दै टिकट दिने निर्णय गरेको हो । यसअघि दुईपटक निर्वाचनमा पराजित भएका बरालसँगै...
काठमाडौ: सरकार र राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँ बिचको वार्ता सकिएको छ । सिंहदरबारमा भएको वार्तामा प्रसाईँको समूहले राखेका २७ बुँदे माग र सवालमा सरकारको तर्फबाट सञ्चारमन्त्री जगदीश खरेल र महाअभियानका...
काठमाडौं: निर्वाचन आयोगले शेरबहादुर देउवा पक्षले अर्को दल दर्ता गर्न चाहेमा मौका दिने भएको छ । आयोगको शुक्रवार साँझको बैठकले गगन थापालाई आधिकारिक कांग्रेस सभापतिको रूपमा अद्यावधिक गर्ने निर्णय गरेको छ । यो निर्णयसँग औपचारिक रूपमा कांग्रेस दुई फ्याक...
काठमाडौ: निर्वाचन आयोगले नेपाली कांग्रेसको गगन थापा पक्षलाई मान्यता दिएपछि शेरबहादुर देउवा पक्षीय नेताहरू निर्वाचन आयोग पुगेका छन्। पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, प्रकाश शरण महतलगायत नेताहरू आयोग पुगेका हुन्। त्यसक्रममा सञ्चारकर्मीसँग बोल्दै खड्काले आफूहरूले आयोगको निर्णय नमान्ने बताए।...
सिन्धुली: भारतीय लगानीमा सञ्चालित नेपाल एसबिआई बैंक घ्याङलेख शाखा लुटपाटमा संलग्न सातैजना पक्राउ परेका छन् । पुस २९ गते भएको तीन करोड लुटपाटमा घरधनीसहितका व्यक्ति संलग्न रहेको जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले बताए ।
प्रहरीले २ करोड ६८...
काठमाडौं: रास्वपा सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।
अधिवक्ता दिनेश त्रिपाठी र युवराज सफलले सर्वोच्चमा रिट निवेदन दायर गरेको हुन्। रिट दर्ता प्रक्रियामा...
काठमाडौं: सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले चुनाव निर्धारित मितिमै हुने आश्वस्त पारेका छन् । क्याविनेटका निर्णय सार्वजनिक गर्ने क्रममा कांग्रेसको आधिकारिकता विवादले निर्वाचन सर्छ कि भन्ने आशंका रहेको भन्दै सञ्चारकर्मीको जिज्ञासामा जवाफ दिँदै खरेलले सरकार पूर्ण...
नेता त्यो होइन जो करेस्मेटिक हिसाबले सामाजिक संजालमा आफ्ना गतिविधि आफू केन्द्रित हिसाबले हालोस् । नेता त्यो होइन जो अरु सबैलाई निच देखाएर आफू दुधले नुहाएको जस्तै चोखो बन्न खोजोस् ।नेता त्यो पनि होइन जसलाई समाजले टेस्टेड , फेलियर...
काठमाडौं: नेपाली कांग्रेस संस्थापन पक्षले पार्टी एक भएर जानुपर्छ भन्ने मान्यताका साथ आफूहरू लचक हुँदै छलफलमा सहभागी भएको जनाएको छ । प्रवक्ता प्रकाशशरण महतले पार्टीलाई विग्रहमा जानबाट रोक्नका लागि नेताहरूले हरसम्भव प्रयास गरिरहेको बताए ।
पार्टी सभापति शेरबहादुर देउवाले समेत...
सिन्धुलीः आउँदो फाुगन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि सिन्धुली प्रहरीले एकै साथ १५ सय भन्दा बढी निर्वाचन प्रहरी भर्ना आवेदन खोलेको छ ।निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति सिन्धुलीका अनुसार आज बिहिवार सिन्धुलीको २ निर्वाचन...












