सिन्धुली: रोशी खेलाको बाढीले सडक र पुलहरू भत्काएपछि बिपी राजमार्गमा हजारौँ यात्रु अलपत्र परेका छन् । दशैंको बेला काठमाडौंबाट गाउँतर्फ गएका र गाउँबाट काठमाडौं आएका दुवै थरी यात्रु रोशीको वडा नम्बर ६ डम्फुपार्क क्षेत्रमा अलपत्र परेको रामेछापको लिखुतामाकोशी गाउँपालिका...
नेपाली सेनाले सिन्धुलीको कुशेश्वर महादेव मन्दिरमा फसिरहेका गुरुकुलका शिक्षक विद्यार्थीसहित ३५ जनाको उद्धार गरेको छ । सिन्धुली प्रहरी प्रमुख गोविन्दराज काफ्लेले प्रदेशखबरलाई जानकारी दिए । उनीहरुलाई गजुलीदहमा सुरक्षित रुपमा राखएिको छ । सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका १ आदिलिंग कुशेश्वर...
नेकपा एमाले सिन्धुलीका इन्चार्ज मनोजजंग थापाले अहिलेको बिपत्तिको सबैक्षेत्रबाट सामना गर्न अपील गर्नुभएको छ । प्रदेशखबरसँगको कुराकानीमा थापाले उक्त कुरा बताउनु भएको हो । ुअबिरल वर्षाले सिन्धुलीसहित देशको धेरै भूभागमा उत्पन्न असहज परिस्थिलाई धैर्यतापूवर्क सामना गर्न आग्रहगर्दै एमाले केन्द्रीय...
नेकपा एमाले सिन्धुलीका उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख कर्ण घिसिङले अबिरल वर्षापछि उत्पन्न प्रकोप र त्यसबाट भएको संकटपूर्ण अबस्थालाई ध्यानदिंदै पार्टी पङक्तिलाई उद्धार तथा राहतमा जुट्न अपील गर्नुभएको छ ।सिन्धुलीको सुनकोशी नदी र अन्य स्थानमा रहेका तटिय क्षेत्रका सर्वसाधारण...
सिन्धुलीको दुम्जा स्थित मन्दिरमा फसेका बटुक तथा विद्यार्थीहरुलाई उद्धार गर्न कठिन भएको छ । सिन्धुली प्रहरीका अनुसार सिन्धुलीको सुनकोशी गाउँपालिका १ दुम्जामा रहेको कुशेश्वर महादेव मन्दिरमा रहृको गुरुकुलमा अध्ययनरत २८ विद्यार्थी र ३ शिक्षक फसेको र अहिलेसम्म उनीहरुलाई उद्धार...
सिन्धुलीमा त्यसबेला बर्बरतापूर्ण आतंक थियो । वजारमा व्यापारीले जति माग्यो त्यति चन्दा दिने गर्थे र नदिए भौतिक कारबाही गर्छाैंं भन्दै फोन मार्फत माओवादीले धम्की दिन्थ्यो । त्यस बेला सिन्धुलीमा माओवादीको आतंकका बिरुद्ध शतिशालझैं ठिङ्ग उभिनेमा एमालेका नेता केशव देवकोटासँगै...
आज सिद्धान्त मात्र बेचेर होइन सँगै व्यवहार बेच्न पनि सिक्नु पर्छ । नेपाली जनताले सिद्धान्त, बिचारधारा र वादको कुरा धेरैबाट धेरै भन्दा धेरै सुनिसके, सुन्दा सुन्दा कानै थोत्रो भैसक्यो । सिद्धान्तको रटान र व्यवहारको तालमेल नमिल्दा यदाकदा त्यसको पनि...
सिन्धुलीः नेकपा एमालेका कार्यवहाक अध्यक्ष ईश्वर पोखरेलले संघीयता, गणतन्त्र, समावेशितालाई कमजोर बनाउने, गरी संविधान संशोधन नहुने बताउन’ भएको छ । प्रेस चौतारी नेपाल सिन्धुलीद्धारा आयोजित पत्रकार भेटघाटमा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले संविधान संशोधन गर्न प्रमुख...
सिन्धुलीः चाडवाड नजिकिएसँगै सिन्धुलीमा अबैद्य कारोवार बढ्न थालेको छ । सिन्धुली प्रहरीले चेकजाँचलाई कडाई गरेपछि केराउ सहित एउटा वोलेरो पक्राउ परेपछि कलछलीकोे कारोवार बढ्न थालेको देखिएको हो । बिपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका ६ माझीटारमा प्रहरीले चेकजाँच गर्ने क्रममा...
सिन्धुलीः सिन्धुलीको सामुदायिक वनबाट अवैध रूपमा रुख कटान गर्ने क्रम बढेर गएको तथ्य फेला परेको छ । सामुदायिक वनकै अधिकारीको मिलेमतोमो चोरी निकासी गरिएको काठ र संलग्न व्यक्ति आइतवार प्रहरीको फन्दामा परेपछि सो तथ्य वाहिर आएको हो ।
इलाका प्रहरी...