प्रदेश समाचार

सिन्धुलीमा दैनिकजसो कोरोना संक्रमित बिरामीहरु फेला परिरहेका बेला साप्ताहिक रुपमा लाग्ने हाटबजारमा सर्वसाधारणको भीडभाडले सदरमुकामवासीमा त्रास उत्पन्न गराएको छ । सिन्धुलीमा कोरोना संक्रमित बिरामीहरुको संख्या १३ पुगेको छ ।गएको बैशाख ८ गते बसेको कोभिड व्यबस्थापन केन्द्रको बैठकले सिन्धुली जिल्लामा...
नेकपा एमालेले कर्णाली प्रदेशका चारजना सांसदको सांसद पद खारेज हुने गरी कारबाही गर्ने निर्णय गरेको छ। एमालेका तर्फबाट कर्णाली प्रदेशसभा सांसदहरु प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो। उनीहरुले ‘फ्लोर क्रस’...
नेपालमा पछिल्लो २४ घण्टामा ८३६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८२ हजार ८९० पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँका २८६, ललितपुरका ४३ तथा भक्तपुरका १९ जनामा...
कर्णाली प्रदेशका चार जना सांसदलाई कारबाहीका लागि नेकपा एमालेको संसदीय दलले कारबाही सिफारिस गरेको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत लिन सहयोग पुर्‍याएका उनीहरूलाई कारबाहीका लागि सिफारिस गरिएको हो। सांसदहरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीलाई कारबाहीका लागि सिफारिस गरिएको...
नेपालमा पछिल्लो २४ घण्टामा ५३४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८२ हजार ५४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार १५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २...
सूचना प्रविधि तथा सञ्चारमन्त्री पार्वत गुरुङले सरकार जस्तोसुकै चुनौती सामना गर्न तयार रहेको बताएका छन्। समाज कल्याण परिषद् राष्ट्रिय ज्येष्ठ नागरिक कोषले बुधबार ललितपुरको मंगलबार बजारमा आयोजना गरेको नयाँ वर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले...
प्युठानको स्वर्गद्वारी जाँदै गरेको गाडी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु १ ज १६५५ नम्बरको गाडी दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको थियो भने अन्य ३ जनाको उपचारको क्रममा...
दोलखाको बिगु गाउँपालिका–४, सिँगटीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । अन्य १७ जना घाइते भएका छन् । वाग्मती प्रदेश ०१०२३ च ७५८० नम्बरको जीप सोमबार बेलुकी ११ बजेतिर सिँगटीनजिकैको चारगोलाईमा सडकबाट खसेको हो । मृत्यु हुनेमा ३५...
सिन्धुलीको तीनपाटन गाउँपालिकाले व्यवसाय सञ्चालन गर्न इच्छुक ३५ जना छोरी र बुहारीलाई व्यसाय सचेतता तथा शुरु तालिम दिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा ८ दिने तालिम दिइएको महिला विकास शाखाले जानकारी दियो । तालिममा गाउँपालिकाका २२ जना बुहारी, १०...
नेकपा माओवादी केन्द्र, कर्णाली प्रदेश संसदीय दलले एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई कारबाही गर्न पार्टीलाई आग्रह गरेको छ । दैलेख निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित रेग्मी हालै मात्र एमाले प्रवेश गरेका छन् । एमालेले उनलाई केन्द्रीय...
- Advertisement -

भरखरै प्राप्त