वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू पार्टी विभाजनका पक्षमा कहिल्यै नरहेको स्पष्ट पारेकी छन् ।
नेकपा (एमाले) वाग्मती प्रदेश संसदीय दलको बैठकमा उनले नेपालको कम्युनिष्ट आन्दोलनमा आफू लागेदेखि नै कम्युनिष्ट एकताका निम्ति आवाज उठाउँदै आएको बताईन् । “म पार्टी विभाजनका...
नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले केन्द्रीय सदस्य र नेपाल दलित संघको अध्यक्षबाट राजीनामा दिनुभएको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्रमा उहाँ निर्वाचन निर्देशिकाप्रति आपत्ति जनाउनुभएको छ । १३औं महाधिवेशनसम्म प्रत्येक वडाबाट न्यूनतम ५...
सभामुख अग्नीप्रसाद सापकोटाविरुद्ध परेको मुद्दाको सुनावाइ संवैधानिक इजलासमा हुने भएको छ । पटक–पटक पेसी चढेर सुनुवाइ नभएको उक्त मुद्दा आज पनि पेसी चढेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलाशमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की...
सरकारले नेपालमै कोभिड बिरुद्धको खोपको क्लिनिकल ट्रायलका लागि अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा न्याय, कानून तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीहरूलाई बताए...
प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीसँग भेट गर्न आफ्नो दूत पठाउनुएको छ । प्रधानमन्त्री नियुक्त भएपछि देउवाल पहिलो पटक कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई अध्यक्ष ओलीसँग कुरा गर्न पठाउनुभएको हो । भेटमा कार्कीले बजेट र अमेरिकी सहयोग मिलिनियम...
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा ३० भदौबाट सञ्चालन गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्रको सहमतिमा बोर्डको बुधबार बसेको बैठकले ३० भदौदेखि ८ असोजसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको स्रोतले...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश गर्नुभएको छ । एमालेले कारवाही सिफारिस गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै अध्यक्ष ओलीले वारेसनामामार्फत आज सर्वोच्चमा रिट निवेदन पेश गर्नुभएको हो । निवेदन...
नेपाल कम्युनिष्ट पार्टी एमाले कमलामाई नगरपालिका वडा नं. ४ को वडा भेला तथा बैठक हिजो सकिएको छ । वडाध्यक्ष अमृत श्रेष्ठको अध्यक्षता एवम् एमालेकी केन्द्रीय सदस्य उमा कोइरालाको प्रमुख आतिथ्यतामा भएको बैठकले पार्टी र संगठनलाई चलायमान बनाउँदै जनसम्बन्ध सुदृढ...
एकीकृत समाजवादीका नेता प्रदीप नेपालले आफूले अध्यक्ष माधव नेपालबाट धोका पाएको टिप्पणी गरेका छन्।
नवगठित पार्टीले ‘जबज’ स्वीकार गर्ने आश्वासन पाएपछि आफूले साथ दिएको तर अहिले धोका उपहार भएको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
उनले आफू केपी ओलीसँग मिल्न नसक्ने जनाउ...
नेकपा एमाले सिन्धुलीका नेता स्व.चुडामणि श्रेष्ठको प्रथम स्मृति दिवश आज मनाईएको छ । एमाले नगरकमिटी सिन्धुलीद्धारा सिन्धुली अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरिएको कार्यक्रममा एमालेका वागमती प्रदेश कमिटी सदस्य एवम् प्रदेश सांसद विनोद खड्का, अर्का सदस्य एव्म कमलामाई नगरपालिकाका प्रमुख...












