अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयले चितवनस्थित कोरोना विशेष अस्पतालमा भर्खर छापा मारेको छ ।
सूचना अधिकारी शिवराज रेग्मीले कोरोना विशेष अस्पतालमा अनियमितता भएको उजुरी ग्रहण गरी छापा मारेको बताए । अहिले अस्पतालमै रहेका सूचना अधिकारी रेग्मीले आवश्यक कागजपत्र नियन्त्रणमा...
काठमाडौं जिल्ला अदालतले साइबर अपराध गरेको आरोप लागेका पूर्व सचिव भीम उपाध्यायलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ।
प्रहरीको केन्द्रीय साइबर ब्युरोले पाँच दिन अघि उपाध्यायलाई ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ गरेको थियो। प्रहरीले उनलाई पक्राउ गरेको तीन दिनमै...
कोरोना भाइरस संक्रमित बाह्रदशी गाउँपालिका–४ का ५० वर्षीय व्यक्ति करिब एक महिनाअघि भारतको दिल्लीमा आयोजित तीन दिने अन्तर्राष्ट्रिय तबलिगी जमात (धार्मिक सभा) मा सहभागी भएर नेपाल फर्किएको खुलेको छ।
ती व्यक्ति करिब १ महिनाअघि भारतको एउटा कार्यक्रममा सहभागी भएर आएको...
बिरगंज महानगरका मेयर आदरणीय विजय कु. सरावगी को सक्रियता लाई हेरेर सबै दङ्ग छन।आज पुरा बिस्वमा करोना को संक्रमणले गर्दा भय र त्राश को स्तिथी देखा परेको छ। बिस्वका आफुलाई महाशक्तिशाली रास्ट्र हरु को अवस्था पनि ज्यादै नै दैनिय...
र्यापिड डाइनोष्टिक टेष्ट (आरडीटी) गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएकी पर्साको बिरगञ्जकी एक युवतीको आज मृत्यु भएको छ ।
पटक पटक गरी ३ पटक सम्म आरडीटी गर्दा तीनै पटक कोरोना पोजेटिभ पाईएकी विरगञ्ज उपमहानगरपालिका १० अशोक बाटिका बस्ने २३ बर्षीया युवतीको...
वीरगञ्जका दुई जनामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा वीरगञ्जका दुई जना पुरुषमा कोरोनाको सङ्क्रमण भएको पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । दुवै जना ५० वर्ष उमेरका...
एक महिनादेखि महाकाली पारि करिब २ हजार बढी नेपाली अलपत्र परेका छन् । संघीय सरकारले यस विषयमा ठोस निर्णय नगर्दा अलपत्र नेपालीहरुको उद्धारमा ढिलाइ भएको छ ।
रुपन्देहीका नाकाबाट नेपालीहरुको उद्धार भए पनि कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलापारि रहेका दुई...
वीरगञ्ज स्थित नारायणी अस्पतालका चार जनाको पीसीआर परीक्षणको चौथो रिपोर्ट नेगेटिभ आएको छ । छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवक गरी चार जनाको पीसीआर परीक्षणको चौथो रपोर्ट नेगेटिभ आएको हो ।
पीसीआर परीक्षणका लागि चार...
व्यास नगरपालिका–१ निर्मलबस्तीमा एकै परिवारका तीन जना मृतावस्थामा भेटिका छन्।
अपाङ्गता भएका १५ वर्षीय छोरा विपीन श्रेष्ठको शुक्रबार तथा आमा ३४ वर्षीया रवीना र अपाङ्गता भएकी ११ वर्षीया छोरी प्रिया आज (शनिबार) मृत भेटिएछि यतिबेला गाउँ शोकमा डुबेको छ।
मृतक विपीनको...
सिन्धुलीः कमलामाई नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई इन्टरनेट, अनलाई, टिभी र एफएम रेडियो मार्फत वालबालिकालाई पठान पाठन सुचारु गराउने सम्वन्धमा अध्ययनगरी प्रवन्ध मिलाउने निर्णय गरेको छ । नगरप्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष खड्गवहादुर खत्रीको अध्यक्षतामा...










