प्रदेश समाचार

रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचाररत कोरोना संक्रमित युवाको गम्भीर अवस्थामा उपचार भइरहेको उनका आफन्तले बताएका छन् । गुल्मीको मदाने गाउँपालिका ६ पुर्कोटहको एक निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक उनको जेठ १ गते देखि क्रिमसन अस्पतालमा उपचार भइरहेको हो । उपचारका लागि अर्घाखाँची...
काठमाडौँ महानगरपालिकाले केहि दिन अघि सन्चालन गरेको कोरोना भाइरस संक्रमण परीक्षणमा महानगरीय प्रहरी वृत कालिमाटीका १९ प्रहरी पनि सहभागी थिए। तीमध्ये दुईजनालाई कोरोना संक्रमण भएपछि यतिबेला उक्त वृत मात्र होइन उपत्यकाकै सुरक्षाकर्मीहरु त्रसित भएका छन्।  उपत्यकाको अत्यन्तै महत्वपूर्ण वृत मध्येको...
मंगलबार कपिलवस्तुमा थप चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। संक्रमितहरु मायादेवी गाउँपालिका ४ का ४०,४२ र ४५ वर्षिय पुरुषहरु र वडा नं ३का २० वर्षिय पुरुष रहेका छन् । योसँगै कपिलवस्तुमा कोरोना संक्रमित हुनेको संख्या ४७ पुगेको जिल्ला...
सिन्धुली अस्पताल, स्थानीय प्रशासन एवम् सुरक्षा निकायसम्बद्ध २३ जनासहित थप ४७ जनाको स्वाव संकलनगरी परिक्षणका लागि हेटौडा पठाइएको हो । सिन्धुली अस्पतालमा गरिएको आरडिटी परिक्षणका क्रममा कोरोना पोजेटिभको एण्टीबडी देखिएपछि थप परिक्षणका लागि हेटौडा पठाइएको छ । सो क्रममा एक...
जिल्लाको पूर्वी क्षेत्र नरैनापुर कोरोनाको ‘हटस्पट’ बनेको छ। कोरोनाबाट मृत्यु भएका युवक पनि यही पालिकाका हुन्। त्यसअघि नै यो पालिकामा आठ जनामा कोरोना देखिइसकेको छ। सोमबार ४७ जना थपिएसँगै नरैनापुरका संक्रमितको संख्या ५५ पुगेको छ। सोमबार थपिएका संक्रमितको दुई दिनअघि...
बारा जिल्लामा एक जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। सोमबार बिहान बारा, कलैयामा रहेको संस्कार एफएममा कार्यरत रहेका एक जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण भएको पाइएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए। संक्रमित पत्रकार करैयामाई गाउपालिका वडा...
आइतबार प्रदेश १ मा तीनजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिकामा २ जना र धनकुटामा एक जनामा संक्रमण देखिएको हो । प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार विराटनगरकी २९ वर्षकी महिला र ३६ वर्षका पुरुषमा संक्रमण...
बिहानै गाउँमा हल्ला फैलियो– क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवाको मृत्यु भयो। छिनभरमै हल्ला नयाँबस्तीमा पुग्यो। मृतक युवाको घर थियो, नयाँबस्ती। गाउँबाट मान्छे आउँदै गए। नरैनापुर गाउँपालिका वडा नं. ५ मा रहेको दिपेन्द्र मावि, भोजभगवानपुरमा ठूलो संख्यामा मानिसहरु जम्मा भए। भीड...
मोटरसाइकलमा प्रेस लेखी हतियार बोकेर घुमिरहेका दुई जनालाई प्रहरीले आज सर्लाहीबाट पक्राउ गरेको छ ।  प्रेस लेखिएको मोटरसाइकलमा हतियार बोकेर घुमिरहेको गोप्य सूचनाको आधारमा प्रहरी टोलीले हतियारसहित सर्लाहीको बिष्णु गाउँपालिका ३ निवासी २५ बर्षीय मदन साह कानु र भारतको सीतामढी...
स काउन्सिल नेपालले कोरोनाबाट संक्रमित तथा मृत्यु भएका व्यक्तिहरुको पहिचान खुल्ने तस्विर तथा अन्य विवरण सार्वजनिक नगर्न निर्देशन दिएको छ। शनिबार कोरोनाका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी एक महिलाको तस्विर र अन्य व्यक्तिगत विवरण सञ्चार माध्यम र सामाजिक सञ्जालमा छ्यापछ्प्ती भए...
- Advertisement -

भरखरै प्राप्त