क्वारेन्टाइनबाट निकालिएका १५० भन्दा बढी नेपाली मजदुरको व्यवस्थापन गर्न दबाबस्वरुप भारतको उत्तराखण्ड प्रदेश कँग्रेस आइका महासचिव भुवन कापरी खटिमामा आज धर्नामा बसेका छन् ।
उत्तराखण्डको काशीपुर र रुद्रपुरमा १४ दिन क्वारेन्टाइन राखिएपछि क्वारेन्टाइन बसेको पत्र हातमा थमाउँदै नेपालीलाई त्यहाँबाट...
शनिबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका वीरगञ्जको छपकैयाका ६२ वर्षीय पुरुष किराना पसल सञ्चालक रहेको खुलेको छ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैया निवासी संक्रमित ती पुरुष यसअघि कोरोना संक्रमण पुष्टि भएका छपकैयाकै एकै परिवारका १८ जनाको सम्पर्कमा आएको पाइएको...
नेकपाका सांसद तथा पूर्व सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादी अडानका बारे पुनः मुख खोलेका छन् । उनले सामाजिक सञ्जलामा लेखेका छन्, 'कालापानी क्षेत्रमा रहेको सीमा विबाद ओलीको राष्ट्रवादी अडानको पुनःपरिक्षण होइन।'
उनी लेख्छन्, 'ओलीअघिको हाम्रो नेतृत्वको मौकापरस्त...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले लिपुलेक क्षेत्रमा भारतले सडक बनाई उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गरेका छन् ।
उनले भारतले अनाधिकृत रुपमा कब्जा गरेको र विवादित भनि स्वीकार गरेको नेपाली भूमिमा भएको अतिक्रमणविरुद्ध तुरुन्तै कमद...
लिपुलेक कालापानी क्षेत्रमा भारतले बाटो बनाएको विरोधमा प्रदर्शन गर्न जम्मा भएका सत्तारुढ नेकपा निकटको विद्यार्थी संगठन अनेरास्ववियूका नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शनका लागि जम्मा भएका अनेरास्ववियूका २० नेतालाई प्रहरीले पक्राउ गरी महेन्द्र पुलिस क्लबमा...
नेपालगञ्जमा एकै दिन कोरोना भाइरसका १५ जना नयाँ सङ्क्रमित भेटिएपछि अचानक कसरी सङ्क्रमितको सङ्ख्या बढ्यो भन्ने प्रश्न धेरैमा जन्मिएको छ। त्यससँगै यो गति अब झन् बढ्ने त होइन भन्ने आशङ्का पनि थपिएको छ।
स्वास्थ्य अधिकारीहरूले सङ्क्रमितहरू थाहा पाएर वा नपाएर...
स्थानीय प्रशासनले कोरोना संक्रमित जिल्लाबाट ल्याइने तरकारी तथा फलफुल आयात पूर्ण रुपमा रोक लगाएको एक सातापछि स्थानीय व्यापारीहरुको दबाबमा आफ्नै निर्णयबाट पछाडि हटेपछि सिन्धुलीमा कोरोना संक्रमणको त्रास बढेको छ ।जिल्ला प्रशासन कार्यालयमा सिन्धुलीमा बसेको सर्वदलीय बैठकले लकडाउनको एक सातापछि...
वजेट ल्याउने दिन नजिकिँदै जाँदा वागमती प्रदेशसभा पनि सञ्चालनको तयारी सुरु भएको छ । भौतिक दूरी कायम गरेर बैठक सञ्चालन गर्न प्रदेशसभाले तयारीसमेत गरेको छ ।
कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गरी प्रदेश सभा सदस्यहरुलाई बस्ने व्यवस्था गरिने सभामुख सानुकुमार...
नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर-३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जनाएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको...
नेपालमा पहिलो पटक दश वर्षभन्दा कम उमेरका व्यक्तिमा कोभिड–१९ (नोवल कोरोना भाइरस) संक्रमण देखिएको छ ।
भेरी अञ्चल अस्पतालमा नमुना परीक्षण गर्दा ७ वर्षीयको रिर्पोट पोजेटीभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । यसअघि जनकपुरमा...











