नेकपाका सांसद तथा पूर्व सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादी अडानका बारे पुनः मुख खोलेका छन् । उनले सामाजिक सञ्जलामा लेखेका छन्, ‘कालापानी क्षेत्रमा रहेको सीमा विबाद ओलीको राष्ट्रवादी अडानको पुनःपरिक्षण होइन।’
उनी लेख्छन्, ‘ओलीअघिको हाम्रो नेतृत्वको मौकापरस्त दृष्टिकोण र भारतको मिचाहा नीतिको परिणाम हो। प्रश्न ओलीको जामारक्षाको होईन आमाको स्वाधीनता रक्षानिम्ती उनले चाल्ने कदममा नेपालीको दृढतापूर्ण साथको हो।’
