बाजुराको बुढीगंगा नगरपालिकाको मत गणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँ दुई हजार १९६ मतका साथ अगाडि रहेका नगरपालिकाका सूचना अधिकारी विष्णुप्रसाद जैशीले देशसञ्चारलाई जानकारी दिए।
जैशीका अनुसार मेयरमा एमालेका उम्मेदवार बानियाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेताहरू सवार गाडी सिन्धुलीको चन्दनपुरमा दुघंटनाहुँदा ४ जना घाइते हुनुभएको छ । घाइते नेताहरुको सिन्धुली अस्पतालमा उपचार भई रहेको छ ।पूर्व पर्यटन मन्त्री कृपाश्वर शेर्पा, एमाले पोलिटव्युरो सदस्य गोकुल घर्ती, आदिवासी जनताजी महासंघ महासचिव पेम्बा...
नेकपा एमालेका सांसद डा. भीम रावलले सरकारले भित्रभित्रै अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा सम्झौता गर्ने काम अघि बढाइरहेको आरोप लगाएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैकठपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा सांसद रावलले यस्तो आरोप लगाएका हुन्। उनले कुनै न कुनै किसिमबाट सरकारले...
सिन्धुलीको एक होटलमा गएराती एक सुनचाँदी व्यवसायी सुमन बिकको हत्या भएको छ । धुराबजारमा सुनचाँदी व्यवासायगर्दै आएका विश्वकर्माको कमलामाई ६ स्टलवजारमा रहेको डाँफे होटलमा ध्यांगलेख ३ की ३५ वर्षीया एक महिलाले घाँटी थिचेर हत्या गरेको बताइएको छ ।...
सिन्धुलीमा पहिलो पटक बहिरा विद्यार्थीहरूलाई निःशुल्क होटल म्यानेजमेन्ट सम्बन्धि सात दिने तालिम सुरु भएको छ । बहिरा विद्यार्थीहरूलाई पनि होटल म्यानेजमेन्ट सम्बन्धि ज्ञान र सिप प्रदान गर्ने उद्देश्यले तालिम सुरु भएको हो ।
तालिमको माध्यमबाट बिद्यार्थीहरुलाई होटल व्यवसाय सम्बन्धि जानकारी...
नेपाल सरकार (मन्त्रीस्तर)को यही १७ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा पदोन्नति भएका १७ प्रहरी अधिकृतलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिह्न...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, केही दिनअघि मात्रै नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका नेता वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको...
गत वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा पराजयको मुख्य कारण अन्तरघात भएको निष्कर्ष निकालेको एमालेले छानबिनका लागि समिति गठन गरेको छ।
आइतबार बसेको सचिवालय बैठकले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो।
समितिको सदस्यमा निर्वाचन...
अमेरिकासँग स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)का सहभागिताबारे गृहमन्त्री बालकृष्ण खाँडले संसदलाई ढाँटेको पाइएको छ।
असार १३ गते राष्ट्रियसभामा आफ्नो मन्त्रालयबारे उठेका प्रश्नको जवाफ दिने क्रममा खाँडले एसपिपीमा सहभागिता नजनाउने भएर परराष्ट्र मन्त्रालयमार्फत अमेरिकालाई पत्र पठाइसकको बताएका थिए। तर आइतबार परराष्ट्र मन्त्रालयले...
नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री राजेन्द्र पाण्डेको सन्दर्भमा कांग्रेस र माओवादीबाट भइरहेको हस्ताक्षरको बारेमा गठबन्धनको शीर्ष नेतृत्वले नै टुंग्याउनुपर्ने निष्कर्ष निकालेको छ ।
शनिवार प्रदेशसभा संसदीय दलको बैठकमा भएका छलफलबारे जानकारी दिँदै उपनेता कृष्ण खनालले केन्द्रीय...












