प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै लगानीमा चितवनको माडी नगरपालिकाको अयोध्यापुरीमा राममन्दिर निर्माणलाई तीब्रता दिँदै मन्दिरमा प्रतिस्थापन गर्न राम र सीताको मूर्ति तयार गरेका छन् ।
राख्नका लागि राम र सिताको मूर्ति निर्माण गरेका छन् । सामाजिक सञ्जालमा बाहिरिएको उक्त मुर्तिको...
नक्कली नोटको कारोबार गर्ने दुईजना भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको सितामढीका ३५ वर्षीय साविर अन्सारी र ४२ वर्षीय जियाउल अन्सारी रहेको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।
दुवै जनालाई गोप्य सूचनाको आधारमा बिहीबार साँझ...
आमहड्तालका नाममा ट्याक्सी जलाएको विरोधमा ट्याक्सी व्यवसायीहरुले शनिबार काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्।
गत बिहीबार नेकपाको प्रचण्ड नेपाल समूहको आमहड्तालका क्रममा काठमाडौँमा एक ट्याक्सीमाथि आगजनी गरिएको थियो । यात्रु बनेर चढेका मानिसले पेट्रोल छर्केर आगजनी गरेका थिए।
लगातार रुपमा ट्याक्सी व्यवसायी...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमति प्रदेश संगठन कमिटीले काठमाडौंको दरवारमार्गमा शुक्रवार आयोजित बिशाल जनसभा सफल पारी चुनावको पक्षमा स्पष्ट जनादेश दिएको भन्दै धन्यवाद दिएको छ ।
बागमति अध्यक्ष आनन्दप्रसाद पोखरेलले आज बिज्ञप्ती जारी गरी सभा सफल पार्न महत्वपुर्ण भुमिका खेलेको...
ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनमध्ये दुई जनाको मृत्यु भएको छ।
दंगिशरण गाउँपालिका वडा नं. ३ हेकुलीका २५ वर्षीय विवेक थापा र वडा नं. ४ बैबाङका २६ वर्षीय दिनेश खड्काको मृत्यु भएको हो।
उनीहरु दुबै जनाको शुक्रबार राति उपचारका...
नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमुद ढुंगेलको पक्षमा सर्वोच्च अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत, काठमाडौं फैसला उल्ट्याउँदै उच्च अदालत, ललितपुरले ढुंगेललाई एक लाख रुपैयाँ धरौटी माग्ने फैसला गरेको थियो । तर, त्यसविरुद्ध परेको पुनरावेदनको निवेदनमाथि सुनवाइ गर्दै...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाल–दाहाल समूहले आयोजना गरेको आम हड्तालको क्रममा प्रहरीसँगको झडपमा घाइते भएका चार जनालाई थप उपचारको लागि काठमाडौँ लगिएको छ।
झडपमा घाइते भएका पूर्वमन्त्री रामचन्द्र झा र मातृका यादवका साथै शहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया र नेकपा...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् लोकप्रिय नेता शान्तिमान कार्कीमाथि बन्द आव्हानकर्ताको एक समूहले हातपात गरेको छ । नेकपा (नेपाल प्रचण्ड समूह) का केन्द्रीय सदस्य एवम् सह इन्चार्ज कमलजंग राईको नेतृत्वमा रहेको समूहले नेता कार्कीमाथि सिन्धुलीको...
आदरणीय कमरेड गणेश कुमार पहाडीज्यू,
बहुदलीय ब्यबस्था शासकीय स्वारुप लोकतन्त्र, गणतन्त्र या कि धर्मनिरिपेक्ष यी सबै नेपाली जनता पाएका छन अब बाकी के का लागि पद पैसा ? पटक पटक हामी ले वा भनौ सिन्धुलीबासी यानिक अझौ निर्वाचन क्षेत्र न...
नेकपा (प्रचण्ड–नेपाल खेमा) ले आह्वान गरेको आम हड्तालको प्रभाव काठमाडौँ उपत्यकासहितका स्थानमा बिहानैदेखि देखिन थालेको छ ।
प्रहरीले बिहीबार बिहानै बन्द गराउँदै हिँड्ने कम्तीमा ३० जनालाई पक्राउ गरेको काठमाडौ प्रहरीले बताएको छ ।
गोंगबुमा अज्ञात समूहले ट्याक्सीमा आगजनी गरेका छन् ।...












