प्रदेश समाचार

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले व्यवस्था जोगाउनतिर भूमिका खेल्नुपर्ने बताएका छन् । कांग्रेस म्याग्दीका पूर्वसभापति डा भूपेन्द्रबहादुर खड्काको छैटौँ पुन्यतिथिमा आइतबार जिल्ला सदरमुकाम बेनीमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले भने, ‘लामो संघर्षबाट अहिलेको व्यवस्था परिवर्तन भएको...
नेपाल पत्रकार महासंघको सदस्यता सुरक्षाकर्मी (नेपाल प्रहरी र नेपाली सेना)ले समेत लिएको पाइएको छ । साथै कर्मचारी, जनप्रतिनिधि समेतले महासंघको सदस्यता लिएको भेटिएको महासंघका अध्यक्ष गोविन्द आचार्यले खुलासा गरे । महासंघले सदस्यता लिएका २६ जना सुरक्षाकर्मीको सदस्यता नवीकरण रोकेको छ...
प्रधानमन्त्री केपी शर्मा ओलीले सडक निर्माणमा प्राविधिक त्रुटि नर्गन निर्देशन दिएका छन् । आइतबार प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सडक निर्माणमा भएका प्राविधिक त्रुटिका कारण दुर्घटना निम्तिने भएकाले सडक निर्माणमा प्राविधिक...
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सोमबार फेरि बस्ने गरि सकिएको छ। सोमबार बिहान ११ बजे बैठक फेरि सुरु हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। आइतबारको बैठकमा विभिन्न इन्चार्जहरुले रिपोर्टिङ गरेको र सोमबार केन्द्रीय सदस्यहरुले बोल्ने श्रेष्ठले बताएका छन्। यसैगरी बैठकले आफ्नो...
नेकपा माओवादी केन्द्रको आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा पार्टीको नाम फेर्नेदेखि एमालेमा रहने निर्णय गरेका नेताहरुलाई अनुशासनको कारबाही गर्नेसहितका एजेण्डा पेस भएका छन् । गरिएको छ । उद्यपी सो निर्णयलाई तत्कालै कार्यान्वयन तहमा नलगिने थाहा भएको छ । बैठकमा वर्तमान...
सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम बिस्फोटको घटनामा ८ जना घाइते भएको खुलेको छ। गम्भीर घाइते भएका एक जनालाई हेलिकोप्टरमार्फत काठमाडौँ पठाउने तयारी गरिएको छ। कार्यालयमा आइतबार दिउँसो पौने एक बजे बम बिस्फोट हुँदा सेवाग्राही अन्दाजी ३० वर्षीय...
देशकै ठूलो पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.को प्रथम अधिवेशनबाट एमाले-माओवादी गठबनधनको प्यानलले बहुमत प्राप्त गरेको छ । ११ सदस्यीय सञ्चालक समितिको लागि शनिबार भएको चुनावमा एमाले माओवादी प्यानलबाट ८ जना र नेपाली कांग्रेस निकट व्यवसायीको प्यानलबाट ३ जनाले जित हात...
कञ्चनपुरमा १४ वर्षीया एक बालिकाले प्रेमीलाई भेट्न बनावटी घटना बनाएर सबैलाई झुक्याएको खुलेको छ । उनले आफूलाई अज्ञात समूहले अपहरण गरि सामूहिक बलात्कार गरेको भन्दै प्रहरीलाई समेत ठगेको खुलेको हो । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मा शुक्रबार साँझ साढे ७ बजेतिर...
नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बादलसहित २३ नेतालाई केन्द्रीय सदस्य मनोनित गरेको भोलिपल्ट माओवादी केन्द्रले स्थायी कमिटीको बैठक राखेर मन्त्रीहरुलाई फिर्ता बोलाएको हो । सरकारमा...
नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले सांसद र मन्त्री पद गए पनि आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने बताएकाछन् । माओवादी केन्द्रले आफ्नो दलका तर्फबाट सरकारमा सामेल मन्त्रीहरुलाई फिर्ता बोलाएको केही घण्टामै शनिबार राजधानीमा...
- Advertisement -

भरखरै प्राप्त