गौरीबजार, मधुटार ग्वाङ्खखोला पुलको शिलान्याश गरिएको छ । आज एक औपचारी कार्यक्रमका विच बागमती प्रदेशसभासदस्य विनोद खड्काले पुलको शिलान्याश गर्नु भएको हो । बागमती प्रदेशको ३ करोडा ५६ लाख ३ हजार ७५ रुपैया ७१ पैसा लागतमा पुल निमार्ण...
निरंकुशता विरुद्ध लड्दै सिन्धुलीमा कम्युष्टि पाठशालाका रुपमा चिनिएका महान सहिद ऋषिराज देबकोटा आजादको ४० औं स्मृति दिवशका अबसरमा आज विहान सिन्धुली जिल्ला अस्पतालका विरामीहरुलाई फलफुल बितरण गरिएको छ ।नेपाल कम्युनिष्ट पार्टी कमलामाई नगरसमितिद्धारा आयोजित फलफुल वितरण कार्यक्रममा नेकपाका केन्द्रीय...
प्रधानमन्त्री केपी शर्मा ओली सोमबार दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न कञ्चनपुर पुग्नु भयो । केही दिन पहिला भएका आमसभा जस्तो गर्ने गरी त्यहा कुनै त्यस्तो ठुलो प्रचार गरिएको थिएन ।
औद्योगिक क्षेत्रको शिलान्यास र उपस्थित भएकालाई सम्बोधन गर्ने तयारी...
संवैधानिक इजलासले संसद विघटनविरुद्ध परेका रिटको फैसला केही दिनभित्र हुन लागेको सन्दर्भमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ। सोमबार रामशाहपथस्थित सर्वोच्च अदालत पुगेर प्रधानसेनापति थापाले राणासँग कुराकानी गरेका हुन्।
प्रतिनिधिसभा विघटनबारे आआफ्नो पक्षमा फैसला गराउन राजनीतिक...
सिन्धुली, फिक्कल : नेपाल कम्युनिष्ट पार्टी -नेकपा_ फिक्कल गाउँपालिका वडा नं. २ को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बिषमलाल अधिकारी दनुवारले प्रचण्डको अस्तित्व केपि ओलीले जोगाई दिएको बताएका छन ।सरकारले चालेको कदम अग्रामी भएको...
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद विघटनले संबैधानिक जटिलता निम्त्याएको बताएका छन् । आज झापाको गौरिगन्जमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले अहिलेको भ्रष्टाचार , बेरोजगारी , मनपरितन्त्र, धर्मपरिबर्तन र सर्बसत्ताबादको चक्रको अन्त्यको निमित्त ताजा जनादेश उपयुक्त हुने बिचार...
गृहमन्त्री रामबहादुर थापा बादलले सरकारको विरोधमा रहेकाहरू हिटलर र गोयबल्सका नयाँ अवतार भएको आरोप लगाएका छन्।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विराटनगरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले चुनावमा जाने घोषणा लोकतान्त्रिक र अग्रगामी भएको तर आफूलाई...
माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेता शेरबहादुर तामाङ र प्रदेश सांसदसमेत रहेकी उनकी श्रीमती उषाकला राई सत्तारुढ नेकपामा प्रवेश गर्ने भएका छन् । आज विराटगनरमा हुने आमसभामा प्रधानमन्त्री ओलीले यसबारेमा घोषणा गर्ने बुझिएको छ । यसअघि पनि तामाङ...
ललितपुरमा जुवा खेलिरहेका १७ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुको साथबाट झण्डै ३१ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका वडा नम्बर २६ सुनाकोठीस्थित अजय महर्जनको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ...
उर्मिला भट्टराई, सिन्धुलीः उच्च माध्यमिक विद्यालय गोलन्जोर गाउँपालिका ५ नयाँखर्कका विद्यार्थीले विद्यालयमा लगाएको ताला आज खोलीएको छ ।
हिजो माध्यमिक तहका विद्यार्थीहरुले लामो समय देखि अंग्रेजि विषय पढाई नभएको भन्दै विद्यालयमा लगाएको ताला आज खोलिएको हो । मावि...











