‘लिटल बुद्ध’ भनिने रामबहादुर बम्जनलगायत तीन जनालाई प्रतिवादी बनाई सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय, सर्लाहीले बम्जनलगायत तीनविरुद्ध अदालतमा बिहीबार बाल यौन शोषणको अभियोगमा मुद्दा दायर गरेको सर्लाही जिल्ला अदालतका श्रेस्तेदार शिवहरि पौडेलले जानकारी...
नेपाल–भारत सीमा झुलाघाटबाट उद्धार गरेर ल्याइएका एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।
बैतडीको पुर्चौडी नगरपालिका–६ घर भएका ६७ वर्षीय जुनी लोहारको शनिबार बिहान ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीराम पाण्डेले जानकारी दिए...
दमक–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका दुई छाप्रामा गएराति आगलागी भएको छ ।
आगलागीबाट छाप्रा पूर्णरूपमा क्षति भएको त्यहाँस्थित शरणार्थी समन्वय एकाइ प्रमुख सुरेन्द्रराज दाहालले जानकारी दिए ।
उनका अनुसार शिविरका मधु चापागाईँ र अमरबहादुर मगरको घर पूर्ण रूपमा क्षति भएको छ...
बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा सातजना घाइते भएका छन् । बुधबार साँझ ७ बजे निसीखोला गाउँपालिका–२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको ग ३ च २७१३ नम्बरको पिकअप जिप दुर्घटना...
अहिले जसरी संसदीय कम्युनिष्ट पार्टीहरुमा एकताको हल्ला, अन्तरबिरोध र बिभाजनका चर्चाले बजार तताएको छ । खासगरी माओबादी केन्द्र र एकिकृत समाजबादी पार्टीको बिचमा एकताका पक्षधरहरु एकताको बिपक्षमा रहेकाहरुको तर्क र मान्यताहरु उनिहरुको आ–आफ्ना ठाउँमा सहि रहेको दावा गरिरहेता पनि...
बालिकालाई प्रलोभन देखाएर बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको चौदण्डी नगरपालिका–३ घर भइ काठमाडौंको थानकोट बस्दै आएका २६ वर्षीय जय राई छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार राईले शुक्रबार नागर्जुन नगरपालिका–१०, खड्का गाउँस्थित...
सिन्धुलीः नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् सिन्धुलीका नेता कौशल कोइरालाले पार्टी अध्यक्षको राजिनामा माग्नेहरुकै राजिनामा मागेका छन् ।केही दिन अगाडि सम्पन्न भएको केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्ने क्रममा व्यक्त भएका बिचारलाई आधार मानेर कोइरालाले अध्यक्ष...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका पोलिटव्यूरो सदस्य राजन दाहालले पार्टी नेतृत्वलाई निर्वाचन सबथोक हो र निर्वाचनदेखि निर्वाचनसम्म मात्र पार्टी हो भन्ने मानसिकताबाट मुक्त हुन सुझाव दिनुभएको छ । बिहिवार बिहान सामाजिक सञ्जाल मार्फत उहाँले सो सुझाव दिनुभएको हो ।...
सिन्धुली: एमाले कमलामाई ६ नं वडा कमिटीको सातौं पूर्ण बैठक एबम् निर्वाचन प्रचार प्रचार कार्यालय स्थापना गरिएको छ । एमाले सल्लाहकार परिषद् सदस्य एबम् पूर्व सांसद शंकर नाथ शर्माले आज एक कार्यक्रमका बीच चुनावी प्रचार प्रचार कार्यालयको स्थापना गरेका...
बिरगंज महानगरका मेयर आदरणीय विजय कु. सरावगी को सक्रियता लाई हेरेर सबै दङ्ग छन।आज पुरा बिस्वमा करोना को संक्रमणले गर्दा भय र त्राश को स्तिथी देखा परेको छ। बिस्वका आफुलाई महाशक्तिशाली रास्ट्र हरु को अवस्था पनि ज्यादै नै दैनिय...












