प्रदेश समाचार

इलाम: इलामको प्रतिनिधिसभा क्षेत्र नं १ को मतगणना रोकिएको छ । कर्मचारीले जनप्रतिनिधिलाई जानकारी नदिई ब्यालेट बक्स खोलेको भन्दै गठबन्धनतर्फका राजनीतिक दलले मतगणना बहिष्कार गरेपछि मतगणना रोकिएको हो । राति करिब १० बजेदेखि नै मतगणना रोकिएको छ ।  सर्वदलीय बैठक बसेर निर्णय...
सिन्धुलीको माझगाउँ तीनकन्याका जुनार किसान लोकवहादुर आलेलाई यतिवेला आफ्नो बगैंचाको जुनार र सुन्तला टिप्न भ्याईनभ्याई छ । पेशाले शिक्षक र त्यसमा पनि प्रधानाध्यापकसमेत रहेका उनलाई विद्यालयको पठन पाठन मात्रै होइन प्रशासनिक काम पनि गर्नुपर्छ ।विहान बेलुकाको समयलाई उनले गाउँका...
नेपाली कांग्रेस हेटौंडाले निषेधाज्ञा तोड्दै सार्वजनिक कार्यक्रम गरेको छ । हेटौंडा उपमहानगरपालिका– ७ चौघडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बागमती प्रदेशको प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले निषेधाज्ञा तोड्ने अभियान सुरु भएको बताए । ‘अब निषेधाज्ञा तोड्ने अभियान मैले सुरु गरेको छु,...
सिन्धुलीको कमलामाई नगरपालिकाका दुई माध्यमिक विद्यालयमा बन्दाबन्दीको सदुपयोगगर्दै छिन्जु नेशन युनिर्भसिटी र एजुकेशन दक्षिण कोरियाले तीन दिने अनलाइनमा आधारित शैक्षिक सिकाई आदान प्रदान गरेको छ ।जिल्ला सदरमुकाम स्थित नमुना माध्यमिक विद्यालयका रुपमा फड्कोमार्दै गएको सिद्धबाबा मावि र गाड्यौली माध्यमिक...
पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकार ढाल्न कांग्रेसले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री ‘अफर’ गरेको छ। पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका दाहाल नेतृत्वको सरकारलाई अघि बढ्न नदिन कांग्रेसले राप्रपालाई प्रधानमन्त्री नै अफर गरेको हो। २७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको...
कारोना संक्रमणका कारण सिन्धुलीको दुधौली नगरपालिकामा संक्रमितहरुको संख्या १ सय १९ जना पुगेपछि जनजीवन कष्टकर बन्दै भएको छ । दुधौली नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार कोरोना संक्रमितहरुको स्वास्थ्य जाँच र उपचार क्रमशः चुनौतीपूर्ण बन्दै जानथालेको छ ।घरमै बसेका एक शिक्षकको...
नेकपा एमालेले पार्टीको संगठन सुदृढीकरणका लागि सिन्धुली जिल्लामा ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्नका लागि केन्द्रीय नेताहरुलाई खटाएको छ । फागुन र चैत महिनामा सञ्चालन हुने अभियानले पार्टीको संगठनमा नयाँ ऊर्जा थप गर्ने नेताहरूको भनाई छ । गतसाता बसेको केन्द्रीय...
नेकपा एमाले सिन्धुलीको ७० वटा वडामा अधिवेशन सम्पन्न भएको छ । यो समाचार तयार पार्दा सम्म ७० वटा वडामा अधिवेसन सकिएको छ भने ९ वटा वडामा बाँकी रहेको छ । नेतृत्व चयन गर्न बाँकी रहेका कमलामाई नगरपालिकाको १०, १४, दुधौली नगरपालिकाको १२,...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री राजीनामा दिनबाहेक संसद्को रोष्ट्रममा जानु अनौठो भएको बताएका छन्। सुन तस्करी प्रकरण र सदन अवरोधको विषयलाई लिएर पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विमानस्थलबाट जे आयो सबै सुन हुने गरेको बताए। उनले...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कमलामाई नगरकमिटीको बिस्तारित बैठक विभिन्न निर्णयहरुगर्दै आज सकिएको छ । कमलामाई पार्टी प्यालेस धुराबजारमाबसेको बैठकमा वडागत रुपमा पार्टीको सांगठनिक अबस्था र आगामी कार्ययोजनाका विषयमा पनि छलफल भएको थियो । नगर अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षता...
- Advertisement -

भरखरै प्राप्त