प्रदेश समाचार

कमलामाई नगरपालिकाका नव निर्वाचित नगरप्रमुख उपेन्द्र पोखरेलले सोमबार पदभार ग्रहण गर्नु भएको छ । उहाँले पदभार गरेपछि स्थानीय तथा पत्रकार मैत्री पहिलो निर्णय गर्नु भएको छ । यस अघिको कार्यकालको सबै खाले करको अध्ययन गरी समायोजन गर्न कार्यदल गठन गर्ने,...
पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पद छोड्न दबाब दिएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको समर्थनमा आज सिन्धुलीमा पूर्व माओवादी पक्षधर युवाहरुले प्रर्दशन गर्ने तयारी गरेका छन् । विहान ११ बजे उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागगर्दै...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला संगठन कमिटी सिन्धुलीले नवनियुक्त बाग्मती प्रदेशका स्वास्थ्यमन्त्री प्रदीप कटुवाललाई स्वागत गरेको छ । स्वागत कार्यक्रममा आफना कुराहरु राख्दै नव नियुक्त स्वास्थ्यमन्त्री प्रदीप कटुवालले समग्र बाग्मती प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार गर्नु आफ्नो पहिलो कर्तव्य...
काठमाडौ: नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को नाम समानुपातिकतर्फ आदिवासी जनजाति क्लस्टरबाट १ नम्बरमा पेस भएको छ । एमालेले निर्वाचन आयोगमा बुझाएको सूचीमा थापाको नाम १ नम्बरमा छ । यो क्लस्टरबाट महिलातर्फ भूमिका लिम्बू सुब्बा, गंगादेवी श्रेष्ठ, अनिता...
जंगली बँदेल धपाउन छिमेकीले धान खेतमा थापेको विद्युतीय पासोमा परि बर्दियामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। गएराति बर्दियाको ठाकुरबाबा नगरपालिका ३ गोदाना गाउँमा खेतमा थापाको विद्युतीय पासोमा परि एकै परिवारका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाओवादी) मरिण गाउँपालिका कमिटीले आउँदो मंसिर ४ गतेको संघ तथा प्रदेश निर्वाचनका लागि आफ्ना नेताहरुको नाम उम्मेदवारका लागि शिफारिश गरेको छ । आज बसेको पालिका कमिटीको बैठकले सिन्धुलि क्षेत्र नं २ का लागि हरिवोल गजुरेल...
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड नेपाली कम्युनिष्ट आन्दोलनको महाअपराधीको संज्ञा दिनुभएको छ । नेकपा एमाले बागमति प्रदेशको आजबाट सुरु भएको प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले प्रचण्ड माधवले बामपन्थीको नाममा पाएको जनमतलाई कांग्रेसमा...
नेपाल कम्युनिष्ट पार्टी एमाले बागमती प्रदेश कमिटीकी उपसचिव भक्तकुमारी लामाले महिलाहरु पनि पार्टीको नेतृत्व गर्न सक्षम रहेकाले पार्टीमा आफ्नो भूमिका बढाउन आग्रह गर्नुभएको छ ।एमाले सम्वद्ध अखिल नेपाल महिला संघ तीनपाटनको दोस्रो अधिवेशनलाई सम्वोधनगर्दै सो कुरा बताउनु भएको हो...
रौतहट — रौतहटको सदरमुकाम गौरस्थित माईस्थान चोकमा रहेको इस्लाम कपडा–डसना पसलमा बुधबार राति आगलागी हँुदा तीन बालबालिकाको जलेर मृत्यु भएको छ । जलेर तीन जना घाइते भएका छन् ।  गौर नगरपालिका–१ मा रहेको कपडा पसलमा आगलागी हुँदा स्थानीय इस्लाम मियाँका ५ वर्षीया...
सवारी दुर्घटनामापरि ज्यान गुमाउनु भएका पत्रकार अन्जन रानाको परिबारलाइ प्रेस चौतारी नेपालले २० हजार रुपैया आर्थिक सहयोग गरेको छ । प्रेस चौतारीले गोलन्जोर गाउपालीका ४ तिनकन्यामा पुगि रानाको परिबार लाइ नगद र समबेदना पत्र हस्तान्तरण गरेको हो । प्रेस चौतारि...
- Advertisement -

भरखरै प्राप्त