प्रदेश समाचार

एकजना माओवादी कार्यकर्ताले एमालेले किन विशाल कुमार स्मृति दिवस मनायो भनेर फेसबुकमा छुद्र खालको टिप्पणी गर्नु भएछ । उहाँको त्यो टिप्पणी पढेपछि केही कुरा लेख्न मन लाग्यो ।पहिलो कुरा नेकपा (एमाले) नेकपाको निरन्तरता हो । यसमा पुर्ब एमाले र...
नेकपा एमाले सिन्धुलीको ८ औं जिल्ला अधिवेशनपछि पालिका अधिवेशन सम्पन्न गराउने अभियानमा जुटेको छ । यसै क्रममा हिजो साँझसम्म सिन्धुलीका ८ वटा पालिका अधिवेशन प्रतिनिधी छनोट भइसकेको थाहा लागेको छ ।गएको चैत २८ र २९ गते सम्पन्न भएको अधिवेशनले...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता र पार्टीको काममा सक्रिय रहेका व्यक्तिलाई मात्र आउँदो निर्वाचनमा पार्टीले उमेदवार बनाउने बताउनुभएको छ ।नेकपा एमाले बागमती प्रदेशले आज बिहिवार बागमती प्रदेशस्तरीय जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले अब पार्टी सदस्यताकै आधार बनाएर...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक पार्टी मुख्यालय पेरिशडाँडामा शुरु भएको छ । नयाँ सरकार गठनबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर फर्किएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले स्थायी कमिटी बैठक बोलाएका हुन्। संविधानको धारा ७६...
दुधौली,सिन्धुली: आफ्नो यस पटकको कार्यकालमा शिलान्यास र उद्घाटनमा होइन जनताको निम्ती काम गर्ने अन्तिम मौका हो । भ्रष्टाचारविरुद्ध निर्मम हुन्छु’ भन्दै देशवासीका नाममा सम्बोधन गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक विकासमा अग्रगामी छलाङ मार्ने रटान गर्दै आउनुभएको छ...
प्यारो छोरा , शुभ आशीर्वाद । तिम्रो एसएमएस अहिले भखरै पढें। केही लेख्दै छु अन्यथा लिने छैनौ । नजिक आइरहेको चुनावमा भोट दिन तिमीले सल्लाह दियौ खुशी लाग्यो सात समुद्र पारी दु:ख गरेर बसेको छोराले देश सम्झियो , बा आमा...
खबर हाम्रो फैसला तपाईको भन्ने मुल मन्त्रसहित सिन्धुलीबाट प्रकाशन प्रारंभ भएको सन्देश जनप्रिय साप्ताहिकले आजबाट आफ्‌नो प्रकाशनको २२ वर्ष पुरागरी २३ औं वर्षमा प्रवेश गरेको छ । यस अवधीमा जनताले भोगेका समस्याहरुलाई उठान गर्दा वा प्रकाशन गर्दा ज्यान मार्ने...
राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन उद्घाटन समारोहमा आज माओवादी अध्यक्ष प्रचण्डदेखि प्रधानमन्त्री शेरबहादुर देउवासम्मले भाषण गर्नुभयो । तर, अनपेक्षितरुपमा सबैभन्दा बेसी चर्चा चाहिँ नेकपा मालेका महासचिव सीपी मैनालीको भाषणले पाएको छ । क्रान्तिकारी बिरासत बोकेका पुराना कम्युनिष्ट नेता हुनुहुन्छ...
कपिलाकोट/नेपाल कम्युनिष्ट पार्टी (एमाले) मरिण गाउँपालिका कमिटि अध्यक्षमा गोपाल बुढाथोकी सर्वसम्मत चयन हुनु भएको छ । शुक्रबार बसेको पूर्ण बैठकले बुढाथोकीलाई अध्यक्षमा चयन गरेको हो ।बैठकमा मरिण गाउँपालिका कमिटि अध्यक्ष सिरीलाल माझीले दिनुभएको राजीनामा स्वीकृत गरि मरिण क्षेत्रमा लोकप्रिय...
पूर्वउपप्रधानमन्त्री बिजयकुमार गच्छदारले ललिता निवास जग्गा ब्यक्तिको नाममा गराउने काममा माधवकुमार नेपाल नै मुख्य जिम्मेवार रहेको तथ्य खोल्नुभएको छ । बिशेष अदालतमा बयानको क्रममा तात्कालिन प्रधानमन्त्री नेपालका मन्त्री गच्छदारले आफूले प्रधानमन्त्री नेपालकै निर्देशनअनुसार मन्त्रिपरिषदमा ललितानिवाश सम्बन्धी प्रस्ताव पठाएको बताउनु...
- Advertisement -

भरखरै प्राप्त