प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा समेत केही कानुन व्यवसायीले सेतोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । उनीहरूले प्रधानन्यायाधीशको राजीनामा मागेर प्रदर्शन गर्ने नेपाल बार एसोसिएसनको आन्दोलनलाई काउन्टर दिन सेतोपट्टी बाँधेर पक्षमा प्रदर्शन गरेका छन् ।
सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिष्कार गर्न छाडेर...
नेकपा (एमाले) निकट युवा संघको पुस अन्तिम साता बसेको केन्द्रीय सचिवालयको दोस्रो पूर्ण बैठकले नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनायो ।
उक्त कमिटीमा नअटाएका कतिपय युवा संघका नेताहरुले भने कमिटी गठनमा पक्षपात गरिएको भन्दै समानान्तर कमिटी बनाउने चेतावनी दिएका...
जंगली हात्तिको आतंकबाट पिडित बनेका रानीवास क्षेत्रका स्थानीयहरू कुन कसको ज्याज जाने हो भनेर त्रसित बनिरहेका छन् । घरमा सुतिरहेका एक स्थानीयलाई जंगल हात्तीले टिपेर फालेपछि भएको मृत्युलाई नजिकबाट नियालीरहेका स्थानीय वासिन्दा राती आफ्नै घरमा आउने हो कि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र साहसँग झण्डै ५० हजार मतको अन्तरमा पराजित भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको रास्वपा सरकारले आफूमाथि धरपकड गर्ने तयारी पहिले नै भइसकेको ब्रिफिङ गरेका छन् ।
म्तगणनाको शुरुआतदेखि नै...
सरकारले सिन्धुलीको सुनकोशी मरिन बहुउदेश्यीय आयोजनाको टनेल आउँदो वर्ष सुरु गर्ने भएको छ ।
यसको लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै सरकारले सिँचाइ आयोजनालाई पनि जोड दिएको छ ।
सौर्य उर्जा प्रयोग गरेर लिफ्टमार्फत सिँचाइको लागि...
सरकारले २८ वटा जिल्लामा भूमि आयोगका अध्यक्षहरु गुपचुप नियुक्त गरेको छ । उनीहरुलाई नियुक्तिपत्र दिनका लागि शुक्रबार अबेरसम्म तयार पारेर राखिएकाे मन्त्रालय स्रोतले बतायो ।
पुस २१ बसेको मन्त्रिपरिषद् बैठकले २८ जिल्लाका अध्यक्ष नियुक्त गर्ने निर्णय गरकाे थियो ।...
झापाको विर्तामोड नगरपालिकाले नगरपालिका क्षेत्र भित्र अनिश्चितकालिन लकडाउन गर्ने निर्णय गरेको छ। आज राति १२ बजेदेखि लकडाउन गरिने नगरपालिका कार्यालयले जनाएको छ।
कोरोना भाइरसको सङ्क्रमण समुदायमा पुगेकाले थप सङ्क्रमण फैलिन नदिन लकडाउन गर्नु परेको नगर कार्यपालिकाकी सदस्य निता घतानीले जानकारी...
सिन्धुलीको कमलामाई नगरपालिकाले कोरोना संक्रमणका बेला वितरण गरिएको खाद्य सामाग्रीमा तौल तथा गुणस्तरमा कुनै पनि कमी नरहेको प्रष्ट पारेको छ । आज बिहान नगरपालिकामा आयोजित संवाददाता सम्मेलनमा नगरप्रमुख खड्गवहादुर खत्रीले व्यक्तिगत कुष्ठा र दरिद्र मानसिकताका कारण केही व्यक्तिले गलत...
नेपाल कम्युनिष्ट पार्टी सिन्धुलीले एक कार्यक्रमका बीच कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औं स्मृति दिवश मनाएको छ । पार्टीभित्र गुटबन्दी हाबी भएका बेला जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रममा भने सबै नेताले पुष्पलालले देखाएको बाटोबाट अगाडि बढ्ने प्रण गरेका...
तत्कालिन नेपाल कम्युनिष्ट पार्टीको विभाजन र तत्कालिन अध्यक्ष केपी शर्मा ओलीमाथि लागेको प्रतिगमनको आरोप माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ओलीको समर्थनमा प्रधानमन्त्री भएसँगै समाप्त भएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच...











