प्रदेश समाचार

नेपाल कम्युनिष्ट पार्टी (एमाले) तीनपाटन गाउँपालिका वडा नं. ५ को वडा भेला हिजो सकिएको छ । एमाले सिन्धुलीका सचिव एवम् वागमती प्रदेश कमिटी सदस्य शान्तिमान कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ठूलो संख्यामा पार्टी कार्यकर्ता र सर्वसाधारणको सहभागिता रहेको थियो...
प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएका सडक दुर्घटनाको समाचारले आफू स्तब्ध भएको बताएका छन् । मंगलबार राती सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रधानमन्त्री देउवाले उक्त समाचारले आफू स्तब्ध भएको भन्दै दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकमा परेका परिवारप्रति समवेदना...
नेकपा एमालेले सिन्धुलीका दुई नगरपालिका र गाउँपालिकामा पालिका अधिवेशनका लागि वडा तहबाट प्रतिनिधी छनोटको प्रक्रिया टुंगो लगाएको छ ।आज विहान जिल्ला पार्टी कार्यालयमा अध्यक्ष प्रदीप कटुवालको अध्यक्षतामा बसेको बैठकले पालिका अधिवेशनका लागि प्रतिनिधी छनोटको बिधी टुंगो लगाएको हो ।बिहान...
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु सिन्धुलीले आज प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री शेरहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । युवा संघका केन्द्रीय सदस्य एवम् जिल्ला संयोजक देवराज वाइवा...
एमाले महाधिवेशनका क्रममा आइतबार मध्यरातमा चुनावी कार्यतालिका सार्वजनिक गरे पनि एक घन्टा नबित्दै ती सबै कार्यक्रम सोमबार बिहान ८ बजेसम्मका लागि स्थगन भएको छ। एमाले केन्द्रीय कमिटीका लागि सर्वसम्मत नाम नजुट्दा आइतबार मध्यरातमा निर्वाचन कार्यतालिका प्रकाशन भएको थियो। तालिकाअनुसार आइतबार राति...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्यामकुमार घिमिरले कांग्रेसको १४ औ महाधिवेशनमा केन्द्रीय सदस्यमै उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर घिमिरेले खस आर्य तर्फबाट पुनः केन्द्रीय सदस्यमै उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उम्मेदवारी घोषणा गर्ने...
सभापतिमा पराजित भएको भोलिपल्टै(बुधबार) डा. शेखर कोइरालाले मतदातालाई धन्यवाद कार्यक्रममार्फत चार सन्देश दिएका छन्। बुधबार भएको दोस्रो चरणको चुनावबाट कोइरालालाई पराजित गर्दैै देउवा पार्टी सभापतिमा निर्वाचित भएका हुन्। देउवाले २७ सय ३३ मत पाएका छन् भने कोइरालाले १८ सय ५५...
पाँचथर : फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा गएराति आगलागी हुँदा तीन घर जलेका छन्। बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगलागी फैलिएको थियो। त्यसपछि रामजीत राई र मनबहादुर राईको घर पनि जलेको जिल्ल प्रहरी कार्यालयले जनाएको छ। आगलागीमा तीन घरमा रहेको आइएमईको कार्यालयसहित आधा...
नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७ हजार ४९७ नमूनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।  चौबिस घण्टामा २१ हजार ७ नमूनाको पीसीआर परीक्षण गर्दा १०...
एमाले सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बागमती प्रदेश कमिटीले आगामी वैशाखमै स्थानीय तह निर्वाचन सम्पन्न गर्न सरकार र निर्वाचन आयोग समक्ष माग गरेको छ । आइतबार जारी गरिएको प्रेस विज्ञप्ती मार्फत अनेरास्ववियुले समयमा नै स्थानीय तहको निर्वाचन...
- Advertisement -

भरखरै प्राप्त