बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त भएका छन्। प्रादेशिक प्रयोगशाला धुलिखेलमा शनिबार गरिएको पुनः परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो।
मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालका अनुसार मुख्यमन्त्रीलाई एकदुई दिनमै अस्पतालले घर पठाउने तयारी गरेको छ।
कात्तिक ६ गते उनमा कोरोना...
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता माधवकुमार नेपालले पार्टीको विधान, नीति तथा सिद्धान्तलाई आत्मसात् गर्दै अगघ बढे विद्यमान सबै समस्याको समाधान निस्किने बताएका छन् ।
नेपाल निजामती कर्मचारी सङ्गठन पर्साको नवनिर्मित भवनको आज उद्घाटन गर्दै नेता नेपालले ठूलो बलिदानी र त्यागले...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले ब्यूँतन नसक्ने बताएका छन् ।
प्रचण्ड माधव समूहका केन्द्रीय सदस्यहरुको भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टीका पहिलो अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गरेको बैठक गुटको भेला मात्र भएको बताए...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता रामबहादुर थापा बादलले संसद विघटन साहसिक कदम भएको बताएका छन् । आफ्नै पार्टीका नेताहरुले अविश्वासको प्रस्ताव ल्याएर राजनीतिक कू गर्न खोजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने राजनीतिक कदम चालेको उनले बताए...
वाग्मती सफाइ महाअभियानको ४०३औँ हप्तामा नदी किनारमा फोहर फाल्नेलाई कारबाही गरिएको छ।
तीनकुनेस्थित नदी किनारमा सफाइका क्रममा काठमाडौँ महानगरपालिकाले नदी किनारमा फोहर फालेका गरिमा वर्कशप तीनकुनेलाई दुई हजार रुपैयाँ, विनोद पानपसल आलोकनगरलाई एक हजार रुपैयाँ र बानेश्वर क्याफे आलोकनगरलाई ५००...
गृहमन्त्री रामबहादुर थापा बादलले सरकारको विरोधमा रहेकाहरू हिटलर र गोयबल्सका नयाँ अवतार भएको आरोप लगाएका छन्।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विराटनगरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले चुनावमा जाने घोषणा लोकतान्त्रिक र अग्रगामी भएको तर आफूलाई...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र कांग्रेस सङ्कटमा रहेको बताएका छन्।
बागलुङमा नेपाल शिक्षक सङ्घले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस आन्तरिक किचलोमा फसेको बताउँदै सबै मिलेर पार्टीलाई जनताको पहिलो बनाउनुपर्ने बताए।
‘लोकतन्त्र र कांग्रेस...
सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आफ्ना नागरिकहरुको जीवन रक्षाका लागि २४ सै घण्टा स्वास्थ्य सेवा दिने घोषणा गर्नुका साथै अक्सिजनसहितको ५ वेडको अस्थायी कोभिड अस्पताल पनि सञ्चालनमा ल्याएको छ ।गाउँपालिका अध्यक्ष पुष्प कार्कीले दिएको जानकारी अनुसार गाउँपालिकामा २४ सै घण्टा खटिनेगरी...
जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
शनिबार बसेको अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराई पक्षमात्र सहभागी भएको बैठकले चार नेतामाथि स्पष्टीकरण सोध्ने र...
पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको यो वर्षको मनसुनी गतिविधि सक्रिय हुने क्रम जारी रहँदा देशभर बदली भएको छ ।
अहिले देशभर आंशिकदेखि सामान्य बदली भई थोरै स्थानमा वर्षा समेत भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यो वर्षको मनसुन...












