देशको पहाडी भूभागका केही स्थानहरूमा र अन्य भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ।
गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको मौसम पूर्वानुमान...
नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा चुनावी घोषणापत्र मस्यौदा कमिटी गठन गरेको छ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा आज बसेको केन्द्रीय सचिवालय बैठकले आगामी निर्वाचनको निम्ति आठ सदस्यीय घोषणापत्र मस्यौदा समिति गठन गरेको छ ।
समितिमा उपाध्यक्षत्रय अष्टलक्ष्मी शाक्य,...
सिन्धुली/नेकपा (माओवादी केन्द्र) का नेता एवम् युवा नेता पानीराज बम्जनलाई सिन्धुली जिल्ला संयोजक तोकेको छ । माओवादी केन्द्र बाग्मति प्रदेश कमिटीको हेटौडामा बसेको बैठकले बम्जनलाई संयोजकको जिम्मेवारी तोकेको हो ।नेकपा माओवादी बाग्मति प्रदेश कमिटी सदस्यसमेत रहेका मरिण गाउँपालिकाका पूर्व...
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का बरिष्ठ नेता उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
धनुषाको विदेह नगरपालिकास्थित तीनकौरिया चोकमा आज आयोजित विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा नेता अगरिया आफ्ना समर्थकसहित एमाले प्रवेश गर्नुभएको हो ।
अगरियालाइृ एमाले अध्यक्ष केपी...
सिन्धुली/सिन्धुली क्षेत्र नम्वर २ का प्रतिनिधीसभा सदस्य उमेदवार मनोजजंग थापाले जननायक स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको फोटोमा माल्यार्पणगरी जन्मथलो दुम्जाबाट चुनावी अभियान प्रारंभ गर्नुभएको छ । आइतवार बिहान विपीको जन्मथलो दुम्जामा पुगेर एमालेका उमेदवार थापाले औपचारिक रुपमा नेता कार्यकर्ताको उपस्थितिका बीच...
पर्सा क्षेत्र नम्वर १ बाट जनता समाजवादी पार्टीका प्रदीप यादव पुनः विजयी भएका छन् । एमालेको सहयोग पाएका यादवलाई स्वतन्त्र उम्मेदवारले टक्कर दिएको थियो । यादवले २२ हजार ५३७ मत ल्याएर विजयी हुँदा स्वतन्त्र उम्मेदवार अजय कुमार सुवेदीले २०...
नेपाली सत्ता राजनीति फेरी एक पटक यूटर्न भएको छ । आफुलाई कम्युनिष्ट भन्ने शक्तिहरु विगतको विभाजन र सत्ता गुमाउनुको तीतो अनुभवबाट गहिरो पाठ सिक्दै एकै ठाउँमा उभिन पुगेपछि त्यसले नेपाली सत्ता राजनीतिमा पश्चिमा प्रभाव रोकिएको मात्रै छैन, एशियाको भू–राजनीतिमासमेत...
कमलामाई नगरपालिकाले प्राकृतिक स्रोत दोहनमा आफ्नो कार्यालयको नाममा नक्कली रसिद प्रयोग गरेर रकम असुली गर्ने २ जनालाई कारबाही गर्न सिन्धुली प्रहरीलाई पत्राचार गरेको छ ।प्रहरी स्रोतका अनुसार कमलामाई नगरपालिकाले अनुसन्धानगरी सक्कल कागजातसहित कानूनी कारबाहीका लागि गएको माघ १२ गते...
सिन्धुली: दुई नगरपालिका र सात गाउँपालिकासहित ९ स्थानिय तह रहेको सिन्धुलीमा २ वटा मात्र दमकल रहेको छ । जनप्रतिनिधि तथा कर्मचारीहका लागि सुविधा सम्पन्न सवारी साधन र जेसिबी खरिद गरेका स्थानिय तहहले दमकल खरिदका लागि भने कुनै चासो दिएका...
सिन्धुलीको कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले एक कार्यक्रमका बीच वडा कार्यालयको प्रशासनिक भवनको शिलान्यास गरेका छन् । बुधवार बिहान कमलामाई नगरपालिका वडा नं. १३ माथिल्लो रानिवासमा आयोजित एक कार्यक्रमका बीच नगरप्रमुख पोखरेलले १ करोड २५ लाखको लागतमा बन्न लागेको...