प्रदेश समाचार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन नगरे पनि आगामी चुनावमा चितवन कब्जा गर्ने बताउनु भएको छ । एमालेले महाधिवेशन गरेर माओवादीलाई घेराबन्दी गर्न खोजेको अध्यक्ष प्रचण्ड र भरतपुरकी मेयर रेणु दाहालको गुनासोको प्रतिउत्तरमा ओलीले महाधिवेशन नगरे पनि एमालेले...
दमक–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका दुई छाप्रामा गएराति आगलागी भएको छ । आगलागीबाट छाप्रा पूर्णरूपमा क्षति भएको त्यहाँस्थित शरणार्थी समन्वय एकाइ प्रमुख सुरेन्द्रराज दाहालले जानकारी दिए । उनका अनुसार शिविरका मधु चापागाईँ र अमरबहादुर मगरको घर पूर्ण रूपमा क्षति भएको छ...
कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मत गणनामा लिङ्देनले थापालाई हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । लिङ्देनले एक हजार आठ सय ४४ मत ल्याए भने थापाले एक हजार छ सय १७ मत...
१४औं महाधिवेशनअन्तर्गत प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको नेतृत्व चयन प्रक्रिया आज बिहानबाट शुरू हुँदै छ । केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन समितिले बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यतालिका राखेको छ । ४ हजार ७ सय ४३...
नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जना केन्द्रीय सदस्यको नाम बन्दसत्रमा प्रस्तुत गरेका छन्। उनले आइतबार साँझ आठौँ महाधिवेशनको बन्दसत्रमा २३६ जना केन्द्रीय सदस्यको नाम पेश गरेका हुन्। केन्द्रीय सदस्यमा प्रचण्डले प्रस्ताव गरेको नाम अनुमोदनसमेत भइसकेको छ। उनले खुलातर्फ १११...
तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित बाक्सेमा शुक्रबार राति भएको जीप दुर्घटनाले गाउँ शोकमा डुबेको छ ।  साराङघाटबाट धरमपानी भित्री सडकखण्डमा बाक्सेतर्फबाट धरमपानी जाँदै गरेको ग१ज ६५५५ नम्बरको जीप दुर्घटनामा छ जनाको मृत्यु भएपछि बन्दीपुर शोकमा डुबेको हो । माघे सङ्क्रान्ति पर्वको...
पाँचदलीय सत्ता गठबन्धन स्थानीय तहको निर्वाचनका विषयमा केन्द्रित भएको छ। निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्ने गरी मिति तोक्न पटकपटक राय दिँदा पनि सत्ता गठबन्धनले सहमति जुटाउन सकेका छैनन्। जसले गर्दा स्थानीय तहको निर्वाचनको मिति घोषणा हुन सकेको छैन। सत्ता गठबन्धन...
आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा गठबन्धन गर्ने किन नगर्ने भन्ने विषयमा कांग्रेसभित्र घनिभूत छलफल सुरु भएको छ। चुनावमा गठबन्धन गरेर जाँदा फाइदा हुन्छ कि एकल प्रतिस्पर्धामा उत्रदा फाइदा हुन्छ भन्ने विषयमा चरण चरणमा नेताहरुबीच औपचारिक अनौपचारिक...
जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान सुरु हुने भएको छ। नागरिक उड्डयन कार्यालय जनकपुरधामले यही फागुन १७ गते महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको सीधा हवाई उडान हुने जानकारी दिएको छ। बुद्ध एअर जनकपुरधामका स्टेसन म्यानेजर विजयकुमार सिंहले पोखराका लागि हुने उडानको अग्रिम...
एमालेले कांग्रेस माओवादी केन्द्रसँग भएको कुराकानी सकारात्मक भएको प्रतिक्रिया दिएको छ। एमाले अध्यक्ष केपी ओलीसँग प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पालैपालो संसद भवन नयाँ बानेश्वरमा भेटवार्ता गरेका हुन्। दुवै पक्षसँगको भेटपछि एमाले उपाध्यक्ष सुवास नेम्वाङ सकारात्मक कुराकानी...
- Advertisement -

भरखरै प्राप्त