प्रतिनिधिसभा भवन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र तोकेको छ । प्रदर्शनकारीहरु निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
‘निषेधित क्षेत्र तोडेर अगाडि बढेपछि पक्राउ गरिएको हो’ एसएसपी गिरीले अनलाइनखबरसँग भने, ‘९ जना...
सर्वोच्च अदालतले वैशाख ३० गते निर्धारित स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अश्वीकार गरेपछि मुलुक स्थानीय निर्वाचनको बाटोमा अगाडि बढेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो राजनैतिक गतिविधीलाई तिब्रता दिएको छ ।हिजो न्यायाधीश विश्वम्भर...
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मुख्यालयले फागुन १५ गते नेपालको संसदले गरेको एमसीसी अनुमोदनलाई स्वीकारेको छ । एमसीसी मुख्यालले वासिङ्टनबाट मंगलबार एक विज्ञप्ति जारी गर्दै संसदीय अनुमोदन स्वीकारेको जनाएको हो । विज्ञप्तिमा सोही दिन नेपालको संसदले अनुमोदन गरेको ‘व्याख्यात्मक घोषणा’...
सुनसरीमा मानव तस्करीको अरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत, विहार राज्यस्थित सुपौलका ३२ वर्षीय मोहम्मद फिरोज रहेका छन्।
प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार काठमाडौँको शङ्खरापुर नगरपालिकाकी २० वर्षीया युवतीलाई ललाइफकाइ भारत लैजाने क्रममा फिरोजलाई...
नेकपा एमाले बागमती प्रदेश कमिटीले वडादेखि पालिकासम्मका उम्मेदवार टुंगो लगाउन सर्कुलर जारी गरेको छ ।
प्रदेश कमिटीको शनिवार बसेको बैठकले सर्कुलर जारी गर्दै उम्मेदवार छनौट टुंगो लगाउन मिति तोकेको हो ।
चैत २३ गते वडा अध्यक्ष र सदस्यहरुको नाम टुंगो लगाउन...
म कक्षा १० मा अध्यन गर्दागर्दै तात्कालिन नेकपा माओवादी नेतृत्वमा सञ्चालित जनयुद्धमा सहभागी भएको थिएँ । जनवाद, समाजवाद र साम्यवाद स्थापना गर्ने सपना देखेर सो पार्टीको पूर्णकालिन कार्यकर्ता भएर १३ बर्ष आफ्नो उर्जामय समय खर्च पनि गरें । साथै...
निर्वाचन आयोगले गत वैशाख ३० गते स्थानीय तह निर्वाचन मतदानको समयमा लापरवाही गर्ने कर्मचारीको विवरण मागेको छ । मतदान कार्यमा खटिएका जिम्मेवार मतदान अधिकृतबाट भएका विभिन्न प्रकारका गल्तीहरूले निर्वाचनमा विवाद उत्पन्न भई निर्वाचन अवरुद्ध हुने, स्थगित हुने र मतगणना...
गत वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा पराजयको मुख्य कारण अन्तरघात भएको निष्कर्ष निकालेको एमालेले छानबिनका लागि समिति गठन गरेको छ।
आइतबार बसेको सचिवालय बैठकले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो।
समितिको सदस्यमा निर्वाचन...
कमलामाई नगरपालिका नगर कार्यपालिकाको बैठक बहुमत कार्यपालिका सदस्यले बहिस्कार गरेका छन् । बुधबार बस्न भनि तय गरिएको बैठकमा निकासी कर लगाउने विषयमा भएको अघिल्लो बैठकको निर्णय कार्यान्वयन गर्न नगरप्रमुख तयार नभएपछि एमालेबाट निर्वाचित कार्यपालिका सदस्यले बैठक बहिस्कार गरेका...
सिन्धुली/ नेपाल कमर्श एण्ड क्रेडिट बैंक (एनसीसी) सिन्धुली शाखाबाट ठगिएका भनिएका कमलामाई नगरपालिका वडा नं. ७ निवासी टेकवहादुर भण्डारीलाई बैंकले रकम फिर्ता गरेको छ ।आफ्नो छोरा रोशनलाई उच्च शिक्षाका लागि अष्ट्रेलिया पठाउने नाममा एनसीसीबाट ठगिएका भण्डारीको बैंक खातामा ८३...












