प्रदेश समाचार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश गर्नुभएको छ । एमालेले कारवाही सिफारिस गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै अध्यक्ष ओलीले वारेसनामामार्फत आज सर्वोच्चमा रिट निवेदन पेश गर्नुभएको हो । निवेदन...
नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला संगठन समिति सिन्धुलीले एक प्रेस विज्ञप्ती मार्फत पार्टीको एकता अनुशासन र मर्यादाको उच्च परम्परालाई सम्मानगर्दै विगतमा जान अन्जानमा पार्टी हित विरुद्ध उभिएका सम्पुर्ण नेता कार्यकर्तालाई स्वआलोचित हुँदै नेकपा (एमाले) मा पुनः एकताबद्ध हुन अपील...
बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्षमी शाक्यले नेकपा एमालेलाई विखण्डन गरेर नेता माधवकुमार नेपालले ठूलो गल्ती गरेकाएको बताउनुभएको छ । नेकपा एमाले सिन्धुलीले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्वोधनगर्दै मुख्यमन्त्री शाक्यले सो कुरा बताउनुभएको हो । उहाँले एमालेलाई विखढडन गरेर आफ्नो स्वार्थ...
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पुर्णता पाएसँग समाजवादी पार्टी नेपाल (जसपा) मा बिवाद चुलिएको छ । अध्यक्ष उपेन्द्र यादवले चारमध्ये तीन जना यादव समुदायबाटै मन्त्री पठाएपछि बिवाद चर्किएको हो । जसपाबाट देउवा नेतृत्वको सरकारमा पठाएका चारमध्ये तीन जना यादव...
विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन् । आज मात्रै ५० भन्दा बढीको मृत्यु भएको जनाइएको छ । गृहमन्त्रालका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन् । कूल २२...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबराले जतिसक्दो आफ्नो पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ। मंगलबार बिहान हेटौंडामा कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा पौडेलले प्रधानान्यायाधीशलाई जतिसक्दो चाँडो राजीनामा दिएर अदालतलाई विवादबाट पर राख्नुपर्ने बताउनुभयो । ‘सर्वोच्च अदालतमा भएको सेटिङको असर...
नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र केही समयपछि सुरु हुँदै छ । बन्दसत्रमा सबै प्रतिनिधीहरु हलभित्र प्रवेश गरिसकेका छन् । अध्यक्ष केपी शर्मा ओली बन्दसत्र हलमा प्रवेश गरिसक्नु भएको छ । । आइतबार विहान १० बजे सुरु हुने भनिएको...
तीनपाटन गाउँपालिकामा सरुवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीलाई स्वागत गरिएको छ । सोमबार गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि कार्कीलाई स्वागत गरेको हो । जिल्लाको घ्याङलेघ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत रहनु भएका कार्की हालै तीनपाटन गाउँपालिकामा सरुवा...
नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणना जारी छ । ३१८१ मत गणना भएको छ । सुरुदेखि नै अग्रता लिइरहेका शेरबहादुर देउवाले १५०६ मत पाएका छन् भने शेखर कोइरालाले ११७८ मत पाएका छन् । त्यस्तै प्रकाशमान सिंहले २५४ र...
सुनकोशी गाउँपालिका स्थित जन कल्याण बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाको १४ औं वर्षगाँठ मनाएको छ । । साधारणसभा शुरु हुनु अगाडि सहकारी संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको थियो । साधारणसभाले चक्रवहादुर श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति र...
- Advertisement -

भरखरै प्राप्त