क्तपुरमा संक्रमण भेटिएका दुई स्थानमा प्रहरीले सिल गरेको छ । संक्रमण पुष्टि भएसँगै बुधबार बिहान प्रहरीले दुवाकोट र शंखधर चोक आसपासको क्षेत्रलाई सिल गरेको हो ।मंगलबार दुवाकोटमा बस्दै आएका एक पुरुष र मध्यपुर थिमि नगरपालिका, शंखधर चोकनजिकै बस्ने एक...
जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार साँझ ८ बजेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । एकै दिन ३९ जना संक्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालयले औषधी उपचार र अन्य अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने गरी निषेधाज्ञा जारी गरेको...
कमलामाई नगरपालिकाले लामो समयदेखी सिन्धुलीका व्यापार व्यवसाय बन्द रहँदा ठूलो आर्थिक नोक्सानी व्यहोरेको निश्कर्ष निकाल्दै नेपाल सरकारले खोल्न दिने भनि तोकेका व्यवसायहरु सञ्चालन गर्न दिने भएको छ ।नगरपालिका स्रोतका अनुसार जुत्ता,कपडा, स्टेशनरी कम्प्युटरलगायतका व्यवसाय दैनिक २ घण्टा खोल्न दिने...
पूर्वप्रतिवद्धता अनुसार चीन सरकारले नेपाललाई कोभिड–१९ रोकथाम, नियन्त्रण सम्बन्धी मेडिकल सामग्री अनुदानमा उपलब्ध गराएको छ। शोमबार नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्क्षीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई उक्त मेडिकल सामग्री हस्तान्तरण गरेकी छन् । मेडिकल सामग्री हस्तान्तरणका क्रममा राजदूत हाउले यो सामग्रीको चीन...
कमलामाई नगरपालिकाले नगरभित्रका तरकारी उत्पादक किसान तथा विक्रेताहरुलाई संक्रणकालिन अबस्थामा आफ्ना उत्पादनहरुको मुल्य नबढाउन आग्रह गरेको छ । स्थानीय तरकारी उत्पादक कृष तथा व्यापारीहरुले तरकारीको मुल्य दोव्वर बढाएको गुनासो बढेपछि शनिवार नगरपालिकाले संयूक्त बैठक राखेर मुल्य नियन्त्रणको प्रयाश थालेको...
सुनसरीबाट माइक्रोबस रिर्जव गरेर काठमाडौँ हिँडेका ११ पाकिस्तानी नागरिकहरुलाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जान अनुमति दिएपनि सिन्धुली प्रहरीले बीचैबाट उनीहरुलाई फिर्ता गरिदिएको छ । सुनसरीमा १६ दिन क्वारेन्टीनमा बसेको र कोरोना नेगेटिभ रहेको भनिएका उनीहरुले काठमाडौ जाने सवारी पास देखाएपछि...
सिन्धुली जिल्लामा बन्दाबन्दीको न्यूनतम सतर्कता समेत नअपनाउदा अत्यावश्यक किनमेलमै जोखिम बढेको छ । सिन्धुलीको सिमाना जोडिएको उदयपुरमा कोरोना भाइरसको सक्रमण बढ्दै गएको भएपनि यहाँका व्यापारी र सेवाग्राहीले न्यूनतम सतर्कता समेत अपनाइएको छैन । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहान ७...
नेकपाका सांसद तथा पूर्व सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादी अडानका बारे पुनः मुख खोलेका छन् । उनले सामाजिक सञ्जलामा लेखेका छन्, 'कालापानी क्षेत्रमा रहेको सीमा विबाद ओलीको राष्ट्रवादी अडानको पुनःपरिक्षण होइन।' उनी लेख्छन्, 'ओलीअघिको हाम्रो नेतृत्वको मौकापरस्त...
विश्व प्रेस स्वतन्त्रता दिवस आइतबार मनाईँदै छ । हरेक वर्ष मे ३ मा युनेस्कोको आह्वानमा यो दिवस मनाउने गरिएको हो । सन् १९९३ देखि पत्रकार र प्रेसको स्वतन्त्रता तथा सुरक्षाको पक्षमा वकालत गर्दै यो दिवस मनाउने गरिएको हो । दिवसको...
केही दिनअगाडि असिनाबाट पिडित बनेका सिन्धुलीका जुनार किसानहरु अहिले रोग किरा नियन्त्रणका लागि विषादी छिट्न नपाएपछि चिन्तित बनेका छन् ।किरा नियन्त्रणका लागि जुनार सुपरजोन सञ्चालक समितिले २ महिना आगाडिनैं विषादी खरिद गर्न भन्दै १२ लाख रुपैयाँ उठाएको थियो, तर...
- Advertisement -

भरखरै प्राप्त