कोरोनाभाइरसको संक्रमणसँग मिल्दो लक्षण देखिएसँगै सिन्धुली अस्पतालमा उपचारका लागि आएकी एक महिलाको मृत्यु भएको छ । महोत्तरीको पाटु घर भएकी २१ वर्षकी ती महिलामा अत्यधिक ज्वरो र स्वासप्रस्वासको समस्या भइ सिन्धुली अस्पताल ल्याइएकोमा इमर्जेन्सी भर्ना गरी उपचार भइरहेको क्रममा...
तिनपाटन गाउँपालिकाको ७ औं गाउँपरिषद हिजो सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष कर्णवहादुर थापाले परिषदमा नीति तथा कार्यक्रम पेशगर्दे विकासमा समानुपातिक रुपमा बितरण गरिने बताउनुभयो । उहाँले ६२ करोड ६९ लाखको बजेट परिषदमा पेश गर्नुभएको थियो । सिन्धुलीका सातै...
पोखरामा कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव गाड्न नदिन टायर नै बालेर स्थानीयले अवरोध गरेपछि भएको झडपमा प्रहरीले छ राउण्ड हवाई फायर गरेको छ ।
सो घटनामा दुई वटा मोटरसाइकलमा क्षति पुगेको छ भने एउटा भिरबाट खसालिएको छ । घटनामा...
साहित्यकार तथा पत्रकार वी.के. पाल्पालीको लागि मृर्गौला प्रत्यारोपणमा सहयोग गर्न पाल्पालीकी श्रीमती तथा पत्रकार रेणुका भट्टराइले याचना गरेकी छिन् । उनले सामाजिक सञ्जाल मार्फत यस्तो याचना गरेकी हुन् ।
आदरणीय मित्रहरु नमस्कार,
यहाँहरुको केही कौतुहल्ताको अन्त्य गर्नु जरुरी मानेर यो कुरा...
उपभोक्ता समितिका कारणले विकास निर्माणमा ढिलाइ भएको छ
कमलामाई नगरपालिकाले कोरोना महामारीका बीच आफ्नो सातौं नगरपरिषदको तयारी तिब्र पारेसँगै असार १० गते नगरपरिषद गर्ने अन्तिम तयारी गरेको छ । तयारीका क्रममा आज संसदमा प्रतिनिधीत्व गर्ने नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपालगायतका दलहरुसँग आज बिहान छलफल गरेको छ...
बझाङको क्वारेन्टिन रहेका एक युवाले आत्महत्या गरेका छन् । छबिसपाथिभेरा गाउँपालिका–७ मजखोरी माविको क्वारेन्टिनमा बसेका स्थानीय ३० वर्षीय युवकले आत्महत्या गरेका हुन् ।
वडा नम्बर ७ का अध्यक्ष पदम मण्डेलका अनुसार तीन दिनअघि मात्र भारतको बैंग्लोरबाट आएर क्वारेन्टिनमा बसेका उनले...
कमलामाई नगरपालिकाले कोरोना महामारीका बीच आफ्नो सातौं नगरपरिषदको तयारी तिब्र बनाउन थालेको छ ।कोरोना संक्रमणका बीच नगरप्रमुख खड्गवहादुर खत्रीले नगरपालिकाका १४ वटै वडामा पुगेर सर्वदलीय बैठक राख्दै योजना संकलन गरेका थिए । वडास्तरबाट आएका योजनाहरु छनोट सकिएपछि विभिन्न लक्षित...
सिन्धुली उद्योग बाणिंज्य संघका अध्यक्ष अमरेशकुमार बैदारले अहिलेको सरकारबाट सम्वृद्ध नेपाल बन्नै नसक्ने ठोकुवा गरेका छन् । सामाजिक सञ्जाल मार्फत आफ्नो भनाई सार्बजनिक गर्दै उनले उद्योगी, व्यापारी र व्यवसायीहरुले सरकार, सर्वसाधारण नागरिक लगायत सबैलाई सहयोग गरिरहेको तर सहयोग गर्ने...
सिन्धुलीको कन्दमुल विकास केन्द्रमा आज बिहान आगलागी भएको छ । कोठाभित्रको विद्युतको तार काटेपछि भएको आगलागीले आज बिहान भागदौड मच्चिएको थियो । छेउमै रहेको सशस्त्र प्रहरी र कर्मचारीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थाहा लागेको छ ।










