महोत्तरी जिल्लाको जलेश्वरमा अवस्थित रातो खोलाले बगाएर ल्याएको अवस्थामा आधा शरीर प्रहरीले बरामद गरेको छ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वरमा रहेको रातो खोलाको पश्चिमी किनारमा बुधबार प्रहरीले टाउकोसहित शरीरको आधा भाग नरहेको अवस्थामा एक...
नेकपा एमाले भित्रको आन्तिरिक किचलो बढ्दै गएका बेला बझाङमा भने एमाले एकै ठाउँमा हुने भएको छ। पार्टी भित्रको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको सुझावलाई आत्मासात् गर्दै  एकताका लागि छलफल भइरहेको पार्टीका जिल्ला अध्यक्ष अफिलाल ओखेडाले बताए।  उनले भने, ‘पार्टी...
गुल्मीमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका ४ दोभान भन्ने ठाउँमा लु १ ज ४५ ६५ नम्बरको जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । अरु सातजना घाइते भएका छन् । शान्तिपुरबाट सदरमुका तम्घासका लागि छुटेको जिप...
रामेछापको सुनापति गाउँपालिका वडा नंं ३ का वडाध्यक्ष बाबुराम तामाङले गएको असार २७ गते दिउँसो सिन्धुलीको सुनकोशी गाउँपालिका ३ झाँगाझोलीमा भएको सवारी दुर्घटनापछि आफ्नो नाम जोडिएर आएको समाचार प्रति दुखी भएको बताउनु भएको छ । सडक दुर्घटनापछि इलाका प्रहरी...
गएको असार २७ गते दिउँसो सुनकोशी गाउँपालिकाको झाँगाझोलीमा भएको सो घटनाले पुष्टि गरेको छ ।नेपालथोकबाट मुलकोट तर्फ जाँदै गरेको आत्रेय निर्माण सेवाको बा.१८च.८९६६ नम्बरको हाइलक्सलाई सुनापति गाउँपालिका वडा नंं ३ का वडाध्यक्ष तामाङले चढ्दै आएको प्रदेश ३–०२–००१०११४७ नम्वरको...
अन्तरराष्ट्रिय गैर सरकारी संस्था कारितासले सिन्धुलीको कोभिड अस्पताललाई २३ लाख रुपैयाँको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कमलामाई नगरपालिका वडा नं. ६ शिवनगर स्थित कोभिड अस्पतालमा आयोजित स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा कारितासले सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेललाई...
मरिण गाउँपालिकाले सिन्धुली सदरमुका स्थित कोभिड अस्पतालका लागि भ्याक्सिन लगायतका औषधीहरु भण्डारणका लागि एक थान रेफ्रिजेरेटर हस्तान्तरण गरेको छ ।आइतवार मध्यान्ह कमलामाई नगरपालिका वडा नंं ६ स्थित कोभिड अस्तलातमा गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद...
धनुषा र महोत्तरीमा पानीमा डुबेर तीन बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषामा एकै परिवारका दुइ बालक रहेका छन्। धान रोप्न आमाबुबासँगै खेतमा गएको बेला नजिकै रहेको मखनाहा नदीमा नुहाउने क्रममा डुबेर दुवै बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले...
 लगातारको वर्षासँगै आएको पहिरोका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड अवरुद्ध भएको छ। पर्वतको कुश्मा नगरपालिका–१ पाङको सहस्रधारामा सडक माथिबाट आएको पहिरो र लेदोले गए रातिदेखि नै अवरुद्ध भएको हो। वर्षा नरोकिएकाले अहिले पनि लेदो खसिरहेको छ। सडक खुलाउनका लागि एक्जाभेटर र...
काठमाडौं विश्वविद्यालय र सिन्धुलीको कमलामाई नगरपालिकाविच नगरको विद्यालय शिक्षामा शैक्षिक नेतृत्व विकास, सहभागितामूलक सामुदायिक संजाल सुदृढीकरण तथा शिक्षामा समता र समावेशिकरण हाँसिल गराउने उदेश्यले आज एक संझौता पत्रमा हस्ताक्षर भएको छ ।एनआइसी फर स्कूल लिडर्स टूवड्र्स इक्यूटि एण्ड इन्क्लुजन...
- Advertisement -

भरखरै प्राप्त