सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मरिण गाउँपालिका कमिटीका अध्यक्ष गोपाल बुढाथोकीले पार्टीको अध्यक्ष पदबाट राजिनामा दिनुभएको छ । सामाजिक सञ्जाल मार्फत अध्यक्ष बुढाथोकीले आज राजिनामा पत्र सार्वजनिक गर्नुभएको हो । उहाँले माओवादीको जिल्ला नेतृत्व गुटगत प्रवृत्तिमा रम्ने...
नेपाली कांग्रेस हेटौंडाले निषेधाज्ञा तोड्दै सार्वजनिक कार्यक्रम गरेको छ ।
हेटौंडा उपमहानगरपालिका– ७ चौघडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बागमती प्रदेशको प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले निषेधाज्ञा तोड्ने अभियान सुरु भएको बताए ।
‘अब निषेधाज्ञा तोड्ने अभियान मैले सुरु गरेको छु,...
कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले आफुले प्राप्त गरेका भत्ताहरु जम्मा गरिएको खुत्रुके फुटाउँदै एक सामाजिक ट्रस्टको घोषणा गरे ।
आफू निर्वाचित भए देखि हिजो मिति २०७७ साल फागुन १४ गते सम्ममा आफुद्वारा खडा गरिएको खुत्रुकेमा जम्मा गरिएका ४ लाख...
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको सुनकोशी गाउँपालिकाको अध्यक्षमा हालका वडा अध्यक्ष कृष्णप्रसाद दाहाल(सन्तोष) नै उपयुक्त भएको माओवादी केन्द्रका एक नेताले बताएका छन ।पालिकामा अहिले माओवादी केन्द्रबाट विशेष गरी तीन जनाको नाम चर्चामा रहेको...
कमलामाई नगरपिालिकाका प्रमुख खड्गवहादुर खत्री निर्वाचित भएको ४ वर्ष पुरा भएको छ भने पाँचौं तथा अन्तिम वर्षको निती तथा कार्यक्रम र बजेट आउँदो असार १० गते सार्वजनिक गर्ने तयारीमा जुटेकाछन् । नेकपा एमालेबाट निवार्चित उनले दैनिक रुपमा ज्याला मजदुरी...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले दुधौली नगरपालिकाको १० वडा वडामा स्थानीय नेता कार्यकर्ताहरुसँग छलफल र अन्र्तक्रिया गरेको छ । नेपाका केन्द्रीय सदस्य विषमलाल अधिकारी, केशव देवकोटा, प्रदीप कटुवाल, नेकपा नगरअध्यक्ष लक्ष्मण कार्की, दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउत, हेमवहादुर लामा...
विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ ।
पार्टी नेता मिलन पाण्डेले आफ्नो फेसबुक पेजमार्फत मंगलबार अपराह्न ४.२५ मा थापाको निधन भएको जानकारी दिएका हुन् ।
कोरोना भाइरसको जटिल संक्रमणका कारण नेता थापालाई अस्पताल भर्ना गरिएको थियो । भेन्टिलेटरमा...
मरिण खोलामा आज एक पुरुषको शव फेला परेको छ । मरिण गाउँपालीका ३ मथौलीमा मरिण खोलाको विचमा ढुङगामा अड्किएको अवस्थामा एक पुरुषको शव फेला परेको हो ।
मृतकको साथमा महोत्तरी जिल्ला खयरमारा ६ जीतबहादुर वि.क लेखिएको नागरिकता भेटिएको जिल्ला प्रहरी...
नेकपाका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज विषमलाल अधिकारी अनुवार कोरोना मुक्त हुनुभएको छ । दोस्रो पटक गरिएको पिसिआर परिक्षणमा नेता अधिकारीमा नेगेटिम देखिएको हो । उहाँले सामाजिक सञ्जालमा आफु कोरोना संक्रमण मुक्त भएको भन्दै यसरी लेख्नुभएको छः
काेराेना भाइरसबाट...
सिन्धुलीमा आज ९ जना कोरोना संक्रमितहरु फेला परेका छन् । स्वास्थ्य अधिकारीले दिएको जानकारी अनुसार सिन्धुली अस्पतालमा कार्यरत एक जना डाक्टर र एक जना कार्यालय सहयोगी, कमलामाई नगरपालिका वडा नं. ७ मा रहेको जिल्ला आर्युवेद कार्यालयमा कार्यरत चिकित्सक...












