सिन्धुलीको कमलामाई नगरपालिकाले आर्थिक वर्ष सकिनैं लाग्दा गरिएको योजना अनुगमनपछि उपभोक्ता समिति मात्रै होइन निर्माणको जिम्मा लिएका ठेकेदारहरुको मुटुमा कम्पन बढ्न थालेको छ । अघिल्ला अर्थिक वर्षमा अनुगमनमा खासै कडाई नगरेको कमलामाईले यस वर्षदेखी निर्माण सामाग्रीको प्रयोग मात्रै होइन...
कोरोना संक्रण बढेसँगै कमलामाई नगरपालिकाले कर्मचारीसहित एक हजार बढीको कारोना बिमा गरेको छ । नगरपालिकाले आफ्ना सम्पूर्ण कर्मचारी र शिक्षकहरुको कोरोना विमा गरेको हो ।कमलामाई नगरपालिकाको सामाजिक शाखाले दिएको जानकारी अनुसार कमलामाई नगरपालिकाले एभरेष्ट इन्स्योरेन्स मार्फत २९२ जना...
विश्व प्रेस स्वतन्त्रता दिवस आइतबार मनाईँदै छ । हरेक वर्ष मे ३ मा युनेस्कोको आह्वानमा यो दिवस मनाउने गरिएको हो । सन् १९९३ देखि पत्रकार र प्रेसको स्वतन्त्रता तथा सुरक्षाको पक्षमा वकालत गर्दै यो दिवस मनाउने गरिएको हो ।
दिवसको...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुधौली नगर कमिटीले आज सिन्धुलीको शिवनगरमा निर्माणाधिन आइसोलेसन भवन निर्माणका लागि ५५ हजार रुपैयाँ सहयोग गरेको छ ।आज नगर अध्यक्ष लक्ष्मण कार्कीले पार्टीका जिल्ला अध्यक्ष राजन दाहाल र सचिव प्रदीप कटुवालको रोहवरमा ५५ हजार ५...
कञ्चनपुर: नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले नेपालमा लोकतन्त्रको मानक स्थापित गर्ने पार्टी भएको बताउनुभएको छ । आइतबार नेकपा एमाले कञ्चनपुरद्वारा आयोजित ९ औँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रको बाटोमा अरूलाई पनि...
कमलामाई नगरपिालिकाका प्रमुख खड्गवहादुर खत्री निर्वाचित भएको ४ वर्ष पुरा भएको छ भने पाँचौं तथा अन्तिम वर्षको निती तथा कार्यक्रम र बजेट आउँदो असार १० गते सार्वजनिक गर्ने तयारीमा जुटेकाछन् । नेकपा एमालेबाट निवार्चित उनले दैनिक रुपमा ज्याला मजदुरी...
नेपाली कांग्रेस हेटौंडाले निषेधाज्ञा तोड्दै सार्वजनिक कार्यक्रम गरेको छ ।
हेटौंडा उपमहानगरपालिका– ७ चौघडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बागमती प्रदेशको प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले निषेधाज्ञा तोड्ने अभियान सुरु भएको बताए ।
‘अब निषेधाज्ञा तोड्ने अभियान मैले सुरु गरेको छु,...
नेकपा(एमाले) केन्द्रीय सदस्य मनाेजजंग थापाले सम्पुर्ण पार्टी कमिटीलाई निर्वाचनकाे तयारीमा जुट्न आग्रह गरेका छन ।
मङलबार सुनकाेशी-५ मुलकाेटमा भएकाे सुनकाेशी गाउँपालिकाकाे प्रथम अधिवेशनलाई सम्बाेधन गर्दै नेता थापाले देश निर्वाचन तर्फ अगाडि बढेकाे बताउँदै सबै कार्यकर्ताहरूलाई निर्वाचनकाे तयारीमा लाग्न आग्रह गरे...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीमा क्रियाशिल सदस्यहरुको संख्याको बिवाद समाधान भएको छ । संगठन विभागले साविक नेकपा एमाले र माओवादी केन्द्रका क्रियाशिल सदस्यहरुको संख्या टुंगो लगाएपछि एकिकृत नेकपा सिन्धुलीको क्रियाशिल सदस्यहरुको संख्या २७ हजार ४० पुगेको छ । दशैं...
रिलिफ नेपाल सिन्धुलीले विगत ८ महिना देखी ब्लड क्यान्सर भई उपचार गराई रहेकी ५ बर्षिया बालिकाको उपचारमा सघाउन आर्थिक सहयोग गरेको छ । कमलामाई नगरपालिका ३ निवासि ५ बर्षिया स्नेया दर्नालको उपचारमा सहयोग गर्न १० हजार रुपैंया आर्थिक सहयोग...












