काठमाडौ: पशुपति क्षेत्रमा लागेको शिवरात्री मेला हेर्न कोटेश्वरबाट हिंडेका २० वर्षीय युवा महेश थापा बेपत्ता भएको परिवारजनले बताएका छन् । सर्लाही ,हरिपुर -१निवासि महेश थापा २५ गते साँझ ७ः३० बजेको समयमा कोटेश्वर काठमाडौबाट पशुपति मन्दिर जान भनि निस्किएको र...
सिन्धुली अस्पतालमा मर्मत सम्भार नहुँदा वर्षौ देखि बिग्रिएर थन्किएका स्वास्थ्य उपकरणहरू मर्मत पछि सञ्चालनमा आएका छन् ।
सामूहिक सरोकार समाज सिन्धुलीको समन्वयमा नेपाली हेरिटेज च्यारेटि फाउन्डेसन, क्याल्गेरि नेप्लीज कम्युनिटी एसोसिएसन तथा र्यापिट एक्सन टाक्स फोर्स को सहयोग बायो मेडिकल इन्जिनियरिङ...
सिन्धुली: मध्यपहाडी लोकमार्गको खुर्कोट -घुर्मी खण्डको गोलान्जोर गाउँपालिका- १ कुडुलेमा हाइलक्स अनियन्त्रित भई सुनकोशी नदिमा खस्दा तीन जना बेपता भएका छन् ।
खोटाङको हलेसीबाट भक्तपुर फर्कदै गरेको हाइलक्स गाडी साँझ ५ बजे सुनकोशीमा खस्दा भक्तपुरको सुर्यविनायक नगरपालिका जगातीका...
स्थानीय तह निर्वाचन–२०७९ को निर्वाचनबाट नेकपा(एमाले) सिन्धुलीले कमलामाई नगर कार्यपालिकामा दुई तिहाई बहुमत पु¥याएको छ । बैशाख ३० गते सम्पनन् निर्वाचन मार्फत उपमेयर र ७ वडा अध्यक्ष सहित बिजय प्राप्त गरेको एमालेले २०७९ जेष्ठ १७ गते सम्पन्न कार्यपालिका सदस्य...
नेपाली कांग्रेस हेटौंडाले निषेधाज्ञा तोड्दै सार्वजनिक कार्यक्रम गरेको छ ।
हेटौंडा उपमहानगरपालिका– ७ चौघडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बागमती प्रदेशको प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले निषेधाज्ञा तोड्ने अभियान सुरु भएको बताए ।
‘अब निषेधाज्ञा तोड्ने अभियान मैले सुरु गरेको छु,...
जनता आवस कार्यक्रम अन्तरर्गत सिन्धुलीको दुधौली नगरपालिकामा बनेको मुसहर समुदायको भवन आज एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिंदैछ । बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले आज मुसहर समुदायकका नागरिकलाई घरको साचोँ हस्तान्तर कार्यक्रम गर्ने कार्यक्रम छ । आफ्नै क्षेत्रमा...
नेकपा एमाले सिन्धुलीको सातौ अधिवेशन अन्र्तगत आज साँझसम्म भएको निर्वाचनका क्रममा ९ सय चार मत खसेको छ ।निर्वाचन अधिकृतको कार्यालयका अनुसार साँझ ७ बजेसम्म भएको मतदान प्रक्रियामा उक्त मत खसेको हो ।प्रदेशखबरलाई प्राप्त बिबरण अनुसार जनवर्गी संगठन र आयोजक...
सिन्धुली: नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक कोषाध्यक्ष एवं जनपक्षीय पत्रकार कृष्णप्रसाद गौतमलाई यस वर्षको विशाल–कुमार स्मृति पत्रकारिता प्रखान गरिएको छ । २० औं विशाल–कुमार स्मृति दिवसको अवसरमा बरिष्ठ पत्रकार गौतम सम्मानित हुनु भएको हो । नेकपा (एमाले) जिल्ला अध्यक्ष...
सिन्धुली: कमलामाई नगरपालिका वडा नं. ६ स्थित एक नम्बर बजार टोल विकास संस्थाका महिलाहरुले तिजको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेका छन् ।
नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको समूहकी...
प्रहरी आचरण र अनुशासनविपरीत काम गरेको अभियोगमा वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले एक प्रहरी हवल्दारसहित तीन प्रहरीलाई निलम्बन गरेको छ।
सो कार्यालयका अनुसार सेवाग्राहीसँग घुस लिदैगर्दा रङ्गेहात पक्राउ परेपछि चार प्रहरी निलम्बनमा परेका हुन् ।
यसअघि रु १२ हजार घुस सेवाग्राहीसँग...












