ऐतिहासीक सिन्धुलीगढीमा खोर्खाली फौजले आज विजय हाँसिल गरेको दिन । यसै अबसरमा सिन्धुलीको कमलामाई नगरपालिकाले आज एक कार्यक्रमका बीच गौरव गाथा वोकेको सिन्धुलीगढीमा एक कार्यक्रमको आयोजनागरी २ सय ५७ औं सिन्धुलीगढी बिजय उत्सव मनाउँदैछ । गोर्खाली फौज र स्थानीय...
कञ्चनपुर: नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले नेपालमा लोकतन्त्रको मानक स्थापित गर्ने पार्टी भएको बताउनुभएको छ । आइतबार नेकपा एमाले कञ्चनपुरद्वारा आयोजित ९ औँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रको बाटोमा अरूलाई पनि...
सिन्धुलीः आउँदो फाुगन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि सिन्धुली प्रहरीले एकै साथ १५ सय भन्दा बढी निर्वाचन प्रहरी भर्ना आवेदन खोलेको छ ।निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति सिन्धुलीका अनुसार आज बिहिवार सिन्धुलीको २ निर्वाचन...
सिन्धुली: सिन्धुली-२ मा बागी उम्मेदवारलाई समर्थन गरेपछि नेकपाबाट कारबाहीमा परेका नेता हरिबोल गजुरेलले पार्टी नेतृत्वले गरेको अन्यायको मौन समर्थन गर्न नसकेर आफूले विद्रोह गरेको बताएका छन्। नेतृत्व गरेको अपमानजनक निर्णयविरुद्ध जिल्ला पार्टीले अभिभावकत्व लिन गरेको आग्रहलाई आफूले स्वीकार गरेको...
कमलामाई नगरपालिका वडा नं. ६ निवासी ४५ वर्षीया फुलमायाँ तामाङलाई दुई दिन भित्र एक ट्याक्टर गिटी पु¥याउनु छ, उनले वर्देउटारका ट्याक्टर साउलाई ५ हजारमा एक ट्याक्टर गिटी दिने बचन दिएकी छिन् । त्यही भएरै हुनुपर्छ, उनी खोला किनारमा आउने...
सुनसरीबाट माइक्रोबस रिर्जव गरेर काठमाडौँ हिँडेका ११ पाकिस्तानी नागरिकहरुलाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जान अनुमति दिएपनि सिन्धुली प्रहरीले बीचैबाट उनीहरुलाई फिर्ता गरिदिएको छ ।
सुनसरीमा १६ दिन क्वारेन्टीनमा बसेको र कोरोना नेगेटिभ रहेको भनिएका उनीहरुले काठमाडौ जाने सवारी पास देखाएपछि...
सिन्धुलीमा थप दुईजनामा कोरोना संक्रमण देखिएको छ । सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद पोख्रेलका अनुसार कमलामाई नगरपालिका ११ का १७ वर्षिया र तिनपाटन गाउँपालिका वडा नं. ३ का २५ वर्षिया पुरुषमा कोरोना संक्रमण देखिएको हो। उनले सामाजिक विकास...
नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।
इच्छाकामना–६ चारकिलो भन्ने स्थानमा सोमबार बिहान ५ बजेतिर दुई वटा विद्युतका पोलसहित ठूलो पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्ने बताएको छ ।
कोरोना रोकथाम र नियन्त्रणका लागि स्थानीय निकायले सञ्चालन गरेका क्वारेन्टाइन र आइसोलेसनमा बसेका नागरिकहरुले त्यस अबधीमा खाएको खाजा र खाना बापतको रकम हेर्ने हो भने डरलाग्दो रुपमा देखिएको छ । कमलामाई नगरपापालिकाले सञ्चालन गरेको आइसोलेसनमा बसेकाले खाएको मात्रै ९९४५६०...
सिन्धुपाल्चोकको बाह्रबिसेका तीन गाउँमा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ। प्रहरीले हालसम्म ११ जनाको शव फेला पारेको जनाएको छ। जसमध्ये ६ महिला, तीन पुरुष, एक बालक र एक बालिका रहेका छन्।
जिल्ला प्रहरीका कार्यालय सिन्धुपाल्चोकका अनुसार २० जना...












