सिन्धुलीको तीनपाटन गाउँपालिकाले जनसंख्या, भुगोल र मानव विकास सुचकाङ्कलाई आधार बनाएर आफ्ना ११ वटै वडाहरुमा रकम बिनियोजन गरेको छ ।जस अनुसार गाउँपालिकाले आज प्रत्येक वडामा ८० देखी ८५ लाख रुपैयाँ छुट्याउनुका साथै वडाको बजेटमा प्राथमिकिकरण गर्न पनि सुझाएको छ...
सिन्धुलीमा आज थप दुई जनामा को रोना सं क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले नियमति पत्रकार सम्मलेलनका क्रममा सिन्धुलीमा २ जनामा संक्रमण देखिएको बताएको हो । आज संक्रमित भएका भनिएका सुनकोशी गाउँपालिका ३ कोटगाउँका शिक्षक रहेको बताईएको छ ।...
काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरिएको छ। उपत्यकाका तीनवटै जिल्ला प्रशासन प्रमुखको संयुक्त बैठकले  बिहीबारदेखि १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने तर जोर-बिजोर प्रणाली लागू हुने निर्णय गरेको छ। निजी सवारी साधनमा पनि जोर विजोर प्रणाली...
नेपाल कम्युनिष्ट पार्टी सिन्धुली जिल्ला संगठन कमिटीको बैठकले पार्टीलाई एकतावद्ध र बजवुत बनाएर लैजाने निर्णय गरेको छ । पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज विषमलाल अधिकारी दनुवारको प्रमुख आतिथ्यतामा बसेको बैठकले पार्टीको क्रियाशिल सदस्याको टुंगो लगाउने जिम्मा जिल्लाको संगठन...
सिन्धुलीको कमलामाई नगरपालिकाले आफ्नो क्षेत्र भित्रका सहकारी संस्थाहरुले १४.७५ प्रतिशत बढी व्याज नलिन र लिए कारबाही गरिने जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृृत बिषकसेन ढकालले आज एक सुचनाजारीगर्दे नगरपालिका क्षेत्र भित्रका सहकारी संस्थाहरुले सहकारी ऐन २०७४ को दफा...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रिय सदस्य उमा कोइरालाले प्रतिनिधि सभा विघटनगरी ताजा जनादेशमा जाने प्रधानमन्त्रीको कदम देश र जनताका लागि अनिवार्य भएको बताउँदै स्वागत गर्नुभएको छ । मुलुक अप्ठेरोमा जान लागेको अबस्थामा संविधान अनुसार लोकतान्त्रिक विधिबाट जनतासामु ताजा...
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हडप्ने मुख्य अभियुक्त शोभाकान्त ढकाललाई विशेष अदालतले थुनामा राख्न आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलासले बयानपछि थुनामा राख्ने आदेश दिएका हुन् । यसअघि अख्तियारका पूर्वप्रमुख...
जिल्ला कोभिड व्यवस्थापन समिति सिन्धुलीको आज बसेको बैठकले तत्कालै जिल्लामा बन्दाबन्दी (लकडाउन) नगर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी शुरेश न्यौपानेको अध्यक्षतामा बसेको बैठकले अहिलेको अबस्थामा लकडाउन नगरेपनि जिल्ला प्रवेशमा कडाई गर्ने निर्याण गरेको थाहा लागेको छ ।सिन्धुली...
कोरोना संक्रमणसँग लडिरहेका सिन्धुलीका नागरिकको जीवन रक्षाका लागि निरन्तर खटिइरहेका चिकित्सक एवम् स्वस्थ्यकमीहरुका लागि सूर्या लाईफ इन्स्योरेन्सका शाखा प्रवन्धक विष्णु ढकालले २१ कार्टुन बिस्कुट हस्तान्तरण गरेकाछन् । सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेललाई ढकालले सो सामाग्री हस्तान्तरण गरेका...
स्याङ्जा:आँधीखोला तर्ने क्रममा बगेका एक युवक मृत भेटिएका छन्।  पुतलीबजार नगरपालिका–४ राङ्कोषका टेकबहादुर थापा शनिबार मृत भेटिएका हुन्। प्रहरीको टोलीले उनलाई मृत भेटेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।  आँधीखोला तरेर पारी जाने क्रममा बगाएको थियो।...
- Advertisement -

भरखरै प्राप्त