काठमाडौ: कोरोना संक्रमण विरुद्ध लड्नलाई सरकारले सेवाबाहिर रहेका र सेवा निवृत्त चिकित्सक स्वास्थ्यकर्मीलाई सेवामा फर्कन स्वेच्छिक आव्हान गरेको छ। यस्तै छात्रवृत्रिमा अध्ययनरत चिकित्सक परिचालन गर्ने निर्णय गरेको छ। शुक्रबार भएको स्वास्थ्य मन्त्रालयको फेसबुक लाइभमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले...
काठमाडौ: राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानीलाई बिहीबार एक सन्देश पठाई कोरोना भाइरसको उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् ।
उक्त सन्देशमा बेलायतमा रहने समस्त नेपालीहरुको संरक्षण हुने विश्वास पनि व्यक्त गरिएको छ। त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले...
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वव्यापी महामारीको रुप लिदै आएको कोरोना भाइरसको सामना गर्न सर्वपक्षीय संयन्त्रको आवश्यकता रहेको बताएका छन् । आज बेलुका ईमेज च्यालनलाई दिएको अन्तर्वार्ताको क्रममा अध्यक्षले सो कुरा बताएका हुन् । अध्यक्ष...
जनकपुरधाम: कोरोना भाइरसको महामारी नियन्त्रणको लागि प्रदेश २ सरकारले प्रदेशमा रहेको विभिन्न पाँच वटा अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको छ। बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले जिल्ला अस्पताल नभएका जिल्लाहरु पर्सा, धनुषा र सप्तरीमा रहेको अस्पताललाई ५०-५० बेडको अस्पतालमा परिणत गर्ने...
काठमाडौ: शुक्रबार र शनिबार काठमाडौँबाट बाहिर जाने दिने निर्णय नगरेको उच्चस्तरीय समितिले जानकारी दिएको छ।
कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि गठित उच्चस्तरीय समन्वयन समितिका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल सहितका मन्त्रीहरुको बैठकले दुई दिन उपत्यकाबाट बाहिरिन दिने तर भित्रिन...
आज जनआन्दोलन दिवस विभिन्न कार्यक्रम गरी स्मरण गरिँदै छ । २०४६ सालको शान्तिपूर्ण जनआन्दोलन मार्फत प्रजातन्त्रको पुनर्बहाली भएको ऐतिहासिक दिनको सम्झनामा चैत २६ गते जनआन्दोलन दिवस मनाउने गरिन्छ ।
३० वर्षीय पञ्चायती व्यवस्था ढलेको दिनको सम्झनामा यो दिनलाई नेपाली काङ्ग्रेस,...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सामाग्री खरिदका लागि ओम्नी समूहसँग भएको विवादास्पद सम्झौताबारे आफूलाई जानकारी नै नभएको बताएका छन् ।
मंगलबार बालुवाटारमा बसेको सचिवालय बैठकमा ओलीले कोरोना भाइरस संक्रमण रोक्न सरकारले गरेको...
प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि चीनबाट कोरोना भाइरस रोकथाम र उपचारका लागि चाहिने स्वास्थ्य सामग्री खरिदको बचाउ गरेका छन्।
मंगलबार बिहान देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले
सामान्य अवस्थाका लागि बनेका नियमित प्रक्रियाहरु यस्तो असामान्य अवस्थाका लागि पर्याप्त नहुने बताए।
‘त्यसैले...
सामान्यतया, आमाशयमा एसिडको उत्पादन धेरै भएमा एसिडिटीको समस्या हुन्छ, जसले गर्दा खाना राम्ररी पदैन । र, त्यसबाट जुन रस बन्छ, त्यो एसिडमा बदलिन्छ ।
पेटमा एसिड भएमा यसले विभिन्न किसिमको स्वास्थ्य समस्या निम्त्याउँछ । लामो समयसम्म एसिडिटीको समस्या रहेमा अम्लपित्त...
२३ चैत, काठमाडौं । तपाईं करदाता हो भने चैत मसान्त तपाईंका लागि महत्वपूर्ण छ । किनकी यस मसान्तमा तपाईंले फागुन महिनाको मूल्य अभिवृद्धि करका लागि कर विवरण, माघ र फागुन महिनाको द्विमासिक र मंसिर-फागुन मसान्तको कर विवरण तथा त्यसअनुसारको...