प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कुनै प्रकारको अशान्ति नरहेको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयद्वारा २०औँ स्थापना दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष ओलीले नेपाल अब विकास र सुशासनको बाटामा अघि बढेको बताउनुभयो...
नेकपा प्रचण्ड-माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले सर्वोच्च अदालतको फैसलाप्रति आफूहरुको गम्भीर असहमति रहेको बताएका छन् ।
नेकपाको नाम विवादमा सर्वोच्चले साविक एमाले र माओवादी केन्द्र ब्यूँताउने फैसला गरेको छ । यसबारे समग्र धारणा र पार्टीको नीति बनाउन भोलि ११ बजे...
आइतबार पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक बस्यो। प्रतिनिधिसभाको बैठक बस्ने भएपछि संसद भवन नयाँ बानेश्वर परिसरमा बिहानैदेखि चहलपहल सुरु भएको थियो।
दिउँसो दाहाल–नेपाल समूहले आधिकारिक नेकपा आफूहरु रहेको, प्रचण्डलाई दलको नेतामा निर्वाचित गरेको र प्रमुख सचेतकमा देव गुरुङ यथावत रहेको जानकारी...
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले देशको समस्या हल गर्नको लागि मुख्य–मुख्य विषयमा जनमतसंग्रह गरिनुपर्ने आफ्नो पार्टीको एजेण्डा रहेको बताएका छन्।
शनिबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै नेता बास्तोलाले मुख्य विषयमा जनताको मत लिनुपर्ने बताएका हुन्।
उनले भने,...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठक सकिएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री तथा ओली समूहका संसदीय दलका नेता केपी शर्मा ओलीले संसदका गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन सांसदहरूलाई निर्देशन दिएका छन्। उनले सांसदहरू नआत्तिन पनि सुझाए।‘हामी...
काठमाडौं: आफ्नै पार्टी अध्यक्ष नेतृत्वको सरकार ढालेर भारतका लागि कम्र्फटेवल सरकार निर्माणमा जुटनु भएका पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपाललाई फेरि अर्काे झड्का लागेको छ ।
कांग्रेस नेतृत्वको सरकार गठन गर्न जनताको आदेश नभएको भन्दै स्थायी कमिटी सदस्य जनार्दन शर्माले...
पुनःस्थापित संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बस्न लागेको हो ।
सांसदहरुको राय लिन बैठक बस्न लागेको कांग्रेस सचेतक...
नेपाली कांग्रेसका नेता गगन थापाले अबको राजनीति नयाँ चुनावले नै स्थापित गर्ने बताएका छन्।
महोत्तरीको बर्दिवासमा बिहीबार कांग्रेस बर्दिवास नगर समितिले आयोजना गरेको कार्यक्रममा नेता थापाले अहिले नेकपाको किचलोभित्र पसेर सरकारमा जाने नभई आउने प्रतिनिधिसभाको चुनावमा केन्द्रित हुने नै आफ्नो...
नेकपाको संसदीय दलको बैठक बोलाउन दुई पक्षबीच हानाथाप भएको छ। ओली पक्षले आइतबार बैठक बोलाएपछि दाहाल नेपाल पक्षले शुक्रबार नै बैठक बोलाउन लागेको हो।
पुनःस्थापित प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो ४ बजे बस्दैछ। ओली पक्षले बैठक बस्नु एक घण्टा अघि २३...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पर्सि फागुन २२ गते संसदीय दलको बैठक बोलाएको छ ।
सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि सरकारले संसद बैठक फागुन २३ गते बोलाएको छ । त्यसको अघिल्लो दिन दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको...












