प्रधानमन्त्री केपी शर्मा ओलीले अबका तीन महिनाभित्र सबै नेपालीले कोरोनाविरूद्ध खोप पाउने बताएका छन्। कोरोनाविरूद्ध खोप अभियानको आज शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसकिने बताएका छन्। ‘तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसकिन्छ,’ उनले भने, ‘कुनै भेदभावविना नै...
नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । बुधबारदेखि ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गरेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारीले कोरोनाविरुद्धको पहिलो खोप...
उपराष्ट्रपति नन्दकिशोर पुन अक्सर एउटै अवसरमा सार्वजनिक रुपमा देखिने गर्थे। कुनै मित्रराष्ट्रको राष्ट्रिय दिवसका अवसरमाआयोजना हुने कार्यक्रममा सरकारलाई प्रतिनिधित्व गरेर  जाने बाहेक उनका गतिविधिहरु सार्वजनिक रुपमा कमै आउँथे। तर पुन एकाएक राजनीतिक रुपमा सक्रिय हुन खोजेको संकेतहरु देखा परेका छन्।...
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफु असफल भएपनि देशलाई असफल हुन नदिने बताउनु भएको छ । उहाले देशको विकासमा नै सबै एकजुट भएर अगाडी बढ्नुपर्ने बताउनु भयो । ओली पक्षीय नेकपाद्वारा दाङमा सोमवार आयोजित सभालाई...
भारतले नेपाललाई अनुदान दिएको कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप बिहीबार काठमाडौँ स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताएका छन्। खोप नेपाल आएको एक हप्ता भित्रै लगाउन सुरु गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसका लागि सरकारले करिब १० हजार स्वास्थ्यकर्मीलाई खोप लगाउने सम्बन्धी तालिम...
नेपाली सेनाको तल्लो दर्जाका जनशक्तिको माग सम्बोधन गर्न पेन्सन सम्बन्धी हालको व्यवस्थामा केही परिमार्जनसहितको प्रस्ताव अघि बढाइएको छ। पछिल्ला वर्षमा पेन्सन नै नभई सेवा छोड्नेको सङ्ख्या ह्वात्तै बढदै गएपछि सैनिक मुख्यालयको पटक–पटकको अनुरोधमा सरकारले सैनिक सेवा नियमावली, २०६९ तेस्रो संंशोधन...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आएको विभाजनसँगै नेपाली सत्ता राजनीतिको जोडघटाउ र छिनाझप्टीका कुरुप व्यवहार प्रर्दशन भइरहेका बेला विभाजित भइसकेका नेताहरुलाई फेरी एकपटक साउथ व्लकले मिलाउने प्रयत्न थालेको छ । दश वर्षे सशस्त्र संघर्षका नायक र सहनायकका रुपमा रहेका...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको नभई चोइटिएको बताएका छन् । नेकपाका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला अध्यक्ष प्रदीप कटुवालले तीनपाटन गाउँपालिका आयोजित सपथ ग्रहण कार्यक्रमलाई सम्बोधनगर्दै सो कुरा बताएका हुन् ।प्रमुख अतिथिका रुपमा सम्बोधनगर्दै उहाँले सरकारलाई काम...
सत्तारुढ नेपाल कमिन्युुष्ट पार्टी (नेकपा) जिल्ला सम्मेलन अयोजक कमिटीहरुको फिक्कल गाउँपालिकामा सपथ ग्रहण सम्पन्नभएको छ ।नेकपा केन्द्रीय सदस्य शान्तीमान कार्कीले एक भव्य कार्यक्रमका बीच गाउँपालिकाबाट मानोनित सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको हो ।सपथ ग्रहण गराउदै नेता कार्कीले नेता तथा...
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस चुनावकै पक्षमा दृढतापुर्वक उभिएको छ । निर्वाचन आयोगसँगको छलफलमा औपचारिक रुपमा चुनावको पक्षमा उभिएको हो । कांग्रेसको यो निर्णयसँगै चुनावबिरुद्ध कांग्रेससँग सहकार्य गर्ने पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपाल समुहको सपना तुहिएको छ । निर्वाचन...
- Advertisement -

भरखरै प्राप्त