बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या प्रकरणमा बुधबार सार्वजनिक गरिएका अभियुक्तबारे प्रहरीले तीनवटा दाबी गरेको छ-  घटना भएको समयमा यी आरोपी घटनास्थल क्षेत्रमा रहेको प्राविधिक अनुसन्धानले देखाउँछ। उनलाई त्यहाँ देख्ने मान्छे पनि छन् र उनले...
सिन्घुली(फिक्कल): फिक्कल गाउपालिका वडा नं-६ काे वडा स्तरिय कार्यकर्ता भेलालाई सम्बाेधनगर्दै प्रमुख अतिथि तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय सदस्य शान्तिमान कार्कीले माधब-प्रचण्ड समुहले भारतकाे इसारामा राष्ट्रवादी ओली नेतृत्वको सरकारलाई अपदस्त गर्न खाजेकाे आरोप लगाएकाछन् । जनताकै पक्षमा...
सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपालबारे प्रमाण बुझ्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको छ। अधिवक्ता बालकृष्ण न्यौपानेले दर्ता गरेको रिटमा सुनुवाई गर्दै न्यायाधिशद्धय हरिप्रसाद फुयाँल र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले उक्त आदेश दिएको हो। न्यौपानले नेपाललाई...
नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टका हत्याराहरुलाई आफ्नो सरकारले पानीमुनिबाट पनि खोजेर पत्ता लगाउने दाबी गरेका छन्। बुटवलमा आयोजित सभामा उनले बलात्कार र हत्यामा संलग्नहरुलाई केपी ओली सरकारले कुनै पनि हालतमा नछाड्ने...
उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक रु पाँच हजार पुर्‍याउने सरकारको लक्ष्य रहेको बताएका छन्। चिशङ्खुगढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनसभालाई सम्बोधन गर्दै उनले सरकारले अघिल्लो निर्वाचनमा वाचा गरेअनुसार वृद्धाभत्ता मासिक रु पाँच हजार दिने बताएका हुन्।  गत आर्थिक वर्षबाटै सामाजिक...
पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटै पार्टीमा नरहे पनि डा. बाबुराम भट्टराई र आफू मुद्दाका हिसाबले एउटै ठाउँमा रहेको बताएका छन्। शनिबार पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. भट्टराईको पुस्तक...
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिष्ट र कांग्रेसको काम र व्यवहारबाट जनता वाक्क दिक्क भएको बताएका छन्। संसद विघटन पश्चात् मुलुक थप अन्यौल र अस्थिरतातर्फ उन्मुख भएको भन्दै थापाले लोकतन्त्रको आवरणमा मुलुकमा लुटतन्त्र हाबी भएको बताए। शुक्रबार राप्रपाद्वारा हेटौंडा–५ मा...
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीले आफू नेकपा दाहाल–नेपाल समूहमा जान लागेको भनेर हल्ला चलाइएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन्। मन्त्री रायमाझीले  बिहीबार विज्ञप्ति जारी गर्दै आफ्नोबारेमा गरिएको कु–प्रचार र भ्रमको पछि नलाग्न आग्रह गरेका हुन्। ‘दूरदर्शी, लोकप्रिय कार्यहरुबाट अत्तालिएर...
प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काममा सरकारले कुनै किसिमको हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन् । अख्तियारको स्थापना नै निष्पक्षरूपमा अनुसन्धान गरेर भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउनु रहेकाले सरकारले उक्त कार्यमा सहयोग गर्ने उनले बताए । “कतिपय व्यक्तिमा...
बिगतमा झै यसपटक पनि महाधिवेशनबिनै पार्टीको नेतृत्व कब्जा गर्ने प्रयाश असफल बनेपछि तीन जना पूर्वप्रधानमन्त्रीले खडा गर्नुभएको समुह एजेण्डाबिहीनसँगै राजनीतिक र बैचारिक रुपमा पनि टाट पल्टिएको पुष्टि भएको छ । प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अफूबिरुद्धको कू...
- Advertisement -

भरखरै प्राप्त