संवैधानिक इजलासले संसद विघटनविरुद्ध परेका रिटको फैसला केही दिनभित्र हुन लागेको सन्दर्भमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ। सोमबार रामशाहपथस्थित सर्वोच्च अदालत पुगेर प्रधानसेनापति थापाले राणासँग कुराकानी गरेका हुन्। प्रतिनिधिसभा विघटनबारे आआफ्नो पक्षमा फैसला गराउन राजनीतिक...
सरकारले यही फागुन २३ गतेदेखि ६० वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ। त्यसका लागि फागुन १६ गतेभित्र आ-आफ्नो स्थानीय तहका ज्येष्ठ नागरिकको तथ्यांक संकलन गरी पठाउन स्थानीय तहलाई आग्रह गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए। नवलपरासी...
ट्युमरको आशंका गरिएसँगै थप उपचारका लागि भारत पुगेका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले उपचारका लागि भारत जानुपर्दा आफू लज्जित भएको बताएका छन् । सामाजिक सञ्जालमा ट्वीट गर्दै भट्टराईले २१औं शताब्दीमा समेत शरीरको कुनामा पलाएको ट्युमर...
विल्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले वार्तामा आउन सकारात्मक रहेको जनाएका छन् । शनिबार विज्ञप्ति जारी गर्दै महासचिव विप्लव आफैं वार्ताका लागि सकारात्मक रहेको जनाएका हुन्। विप्लवले त्यसका लागि आमजनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने...
गृहमन्त्री रामबहादुर थापा बादलले सरकारको विरोधमा रहेकाहरू हिटलर र गोयबल्सका नयाँ अवतार भएको आरोप लगाएका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विराटनगरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले चुनावमा जाने घोषणा लोकतान्त्रिक र अग्रगामी भएको तर आफूलाई...
माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेता शेरबहादुर तामाङ र प्रदेश सांसदसमेत रहेकी उनकी श्रीमती उषाकला राई सत्तारुढ नेकपामा प्रवेश गर्ने भएका छन् । आज विराटगनरमा हुने आमसभामा प्रधानमन्त्री ओलीले यसबारेमा घोषणा गर्ने बुझिएको छ । यसअघि पनि तामाङ...
आज फागुन ७, नेपालको राजनीतिक इतिहासमा पहिलो पटक प्रजातन्त्र प्राप्त भएको दिन । नेपाली जनताले प्राप्त गरेको लोकतान्त्रिक अभ्यासको ढोका यसै दिन खुलेको थियो । आजको पुस्ताले उपभोग गरेको लोकतन्त्र र नागरिक स्वतन्त्रताको बिजारोपण भएको यस दिनलाई उल्लासपूर्ण तरिकाले...
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको लागि निर्वाचन आयोगको तयारी राम्रो नदेखिएको बताएका छन् । शुक्रबार ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले निर्वाचनको लागि निर्वाचन आयोगको तयारी राम्रो नदेखिएको बताएका हुन। जनताले निर्वाचन आयोगको...
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु सबैको साझा दायित्व हुन आएको बताएकी छिन्। राष्ट्रिय प्रजातन्त्र दिवस, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी...
बुधबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो। सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि प्रदेश सभा बैठक स्थगित गरेका छन्। प्रदेश सभाका सचिव कृष्णहरि खड्काले दिएको जानकारीअनुसार आज बिहान सूचना निकालेर प्रदेश सभा बैठक स्थगित...
- Advertisement -

भरखरै प्राप्त