सांसद पदबाट राजीनामा दिने विषयमा स्थायी कमिटीका नेताहरू नै विभाजित भएपछि नेकपा एमालेको माधव नेपाल पक्ष संकटमा परेको छ ।
घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतका नेता राजीनामाको विपक्षमा उभिएपछि वरिष्ठ नेता नेपाल अप्ठ्यारोमा परेका पर्नुभएको छ ।...
प्रधानमन्त्रीको विश्वासको मतको पक्ष वा विपक्षमा उभिने विषयमा जसाप विभाजित भएको छ।
प्रस्तावमाथि छलफलमा भाग लिँदै जसपाका दुई अध्यक्ष फरक फरक धारणा राखेका हुन्।
अध्यक्ष महन्थ ठाकुरले आफ्ना माग सम्बोधन अझै नहुन नसको भन्दै प्रस्तावको पक्ष वा विपक्ष कतै पनि मत...
नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले तत्काल राजीनामा नदिने भएका छन्।
सिंहदरबारमा सोमबार बिहान बसेको सांसदहरुको बैठकले तत्काल राजीनामा नदिने निर्णय गरेको हो ।
उनीहरुले साेमबार बस्ने संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेको छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकमा...
राप्रपा अध्यक्ष कमल थापाले संसदमा बिश्वासको मत नपाए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको दुई ओटा कामलाई लिएर सदा संझना भइरहने बताउनु भएको छ । प्रधानमन्त्री ओलीले बिश्वासको मत लिन चाहनुभएको दिन आज थापाले सामाजिक सञ्जालमार्फत यस्तो धारणा राख्नुभएको...
नेकपा एमालेको नेपाल समूहले पार्टीलाई एकतावद्ध राख्ने सबै प्रयासहरु असफल भएको बताएको छ। नेपाल समूहका सांसद झपट रावलले प्रधानमन्त्री केपी ओलीको चाहनामा एमाले छिन्नभिन्न भएको बताए।
सिंहदरबारमा छलफलका लागि जाँदै गर्दा पत्रकारलाई संक्षिप्त टिप्पणी दिँदै उनले भने, ‘एमाले विभाजनको डिलमा...
नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खानलले केही दिनको आरामपछि आफु नियमित काममा फर्कने जनाएका छन् । कोरोना संक्रमणपछि श्वास प्रश्वासमा समस्या आएर नर्भिक अस्पतालमा भर्ना भएका नेता खनालले केही मिनेट पहिला सामाजिक सञ्जालमा पोष्ट गर्दै उक्त कुरा बताएका हुन्...
अस्पतालमा बेडको अभावसँगै काठमाडौँ उपत्यकाभित्र होम आइसोलेनमा ज्यान गुमाउने कोरोना संक्रमितको संख्या बढ्न थालेको छ।
कोरोना संक्रमितको शव व्यवस्थापन गरिरहेको नेपाली सेनाका अनुसार पछिल्लो पाँच दिनमा मात्र काठमाडौँ उपत्यकामा १८ जनाले होम आइसोलेसनमा ज्यान गुमाएका छन्। शनिबार एकै दिन ६...
नेकपा एमाले माधवकुमार नेपाल पक्षका सांसदहरुले राजीनामा नदिन प्रधानमन्त्री केपी ओलीका तर्फबाट आएको अनुरोधलाई अस्वीकार गरेपछि पार्टी प्रमुख सचेकतक विशाल भट्टराईले नेपाल पक्षका सांसदहरु लगायत सबै सांसदहरुलाई सोमबार संसदमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेका छन्।
आइतबार साँझ ओलीका विशेष...
२४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३९७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार १ सय ६३, भक्तपुरमा २४२ र ललितपुरमा ५६७ जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार २७०७ जनालाई डिस्चार्ज गरिएको छ। यससँगै हालसम्म डिस्चार्ज हुनेको...
नेकपा एमालेका नेता माधवकुमार नेपाल राष्ट्रपति भवन शीतल निवास पुगेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवासँग उनकै निवास बुढानिलकण्ठमा करीव एक घण्टाको छलफलपश्चात् पूर्व प्रधानमन्त्रीसमेत रहेका राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन्।
नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार उनी...











