न्त्रिपरिषद बिस्तारमा सहमति जुटाउन बसेको सत्तारुढ गठबन्धनको बैठक बिनानिश्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अपमान भएको भन्दै जंगिएर बैठकको बीचैमा हिडेपछि सत्तागठबन्धन बैठक बिनानिश्कर्ष टुंगिएको हो । बैठकमा एकीकृत...
नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्ष पञ्चा सिंह घोषित भएकी छन्। उनी अखिल क्रान्तिकारीको पहिलो महिला अध्यक्ष बनेकी छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहलाई अखिल क्रान्तिकारीको अध्यक्ष बनाउने निर्णय आइतबार नै सुनाएका भए पनि...
 लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका राजकुमार लेखी नेकपा एमाले प्रवेश गर्नुभएको छ । गोदावरीमा जारी विधान महाधिवेशनको अन्तिम दिन लेखीसहित ५५ जना एमाले प्रवेश गर्नुभएको हो । लेखी नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष समेत हुनुहुन्छ । पहिलो संविधानसभा विघटन भएपछि...
प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने भएको छ। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले राजीनामा नदिएसम्म प्रधानमन्त्रीले बोलाएको कुनैपनि सर्वदलिय बैठकमा अध्यक्ष केपी शर्मा ओली र एमालेका कुनै पनि प्रतिनिधि बैठकमा नजाने जानकारी दिएका छन् । बिहिबार बिहान...
परराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिएर भोलि बिहीबार बिहान स्वदेश फर्कदै छन् । न्युयोर्कको औपचारिक भ्रमण पूरा गरी त्यहाँबाट मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डल आज स्वदेशका लागि प्रस्थान गरेको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको...
सरकारले तेजाब नियन्त्रण, शपथ र प्रहरी समायोजनसम्बन्धी ३ वटा विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ३ वटा विधेयक संघीय संसद्मा पेश गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय...
पार्टीको कुनै एजेन्डा नभएको भन्दै नेकपा (माओवादी) पार्टी परित्याग गर्दै मोरङको कानेपोखरीमा सिंगो गाउँ नै एमालेमा समाहित भएका छन् । शनिबार नेकापा एमाले कानेपोखरी ४ नम्बर वडा कमिटीको विस्तारित बैठकमा नारायण चोक, नर्सरी टोल,मिलन चोक, पिङ्डाँडा, हस्तिनापुरका दुई दर्जन...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) तीनपाटन गाउँपालिका वडा नं. ५ को वडा भेला हिजो सकिएको छ । एमाले सिन्धुलीका सचिव एवम् वागमती प्रदेश कमिटी सदस्य शान्तिमान कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ठूलो संख्यामा पार्टी कार्यकर्ता र सर्वसाधारणको सहभागिता रहेको थियो...
२०७४ को संघीय साँसदमा समानुापतिक निर्वाचनमा जम्मा १३ लाख मत पाएको माओवादीले एकबर्ष भित्र ३० लाख पार्टी सदस्य पुर्याउने हास्यास्पद निर्णय गरेको छ । हिजोको स्थायी समितीको बैठकले यस्तो निर्णय गरेको हो । विभिन्न काल खण्डमा पटक पटक विभाजीत...
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शनिबारदेखि पालिका तहको अधिवेशन सुरु हुँदै छ। वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा नगर तथा गाउँपालिका तहको अधिवेशन हुन लागेको हो। त्यसमध्ये काठमाडौँसहितका केही जिल्लामा भने शनिबार पालिका तहको अधिवेशन नहुने भएको छ। काठमाडौँमा असोज...
- Advertisement -

भरखरै प्राप्त